Headlines News :
Home » » यौन सम्पर्क गर्न नमानेपछि हत्या

यौन सम्पर्क गर्न नमानेपछि हत्या

Written By Pikford Junior on Monday, December 31, 2012 | 8:19 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सँगै मर्ने सँगै बाच्ने कसम खाएर दाम्पत्य सम्बन्ध जोडेका एक युवकले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नीको हत्या गरेका छन् । बेलुका खाना खाएर दुवैजना कोठामा गएपछि युवकले शारीरिक सम्पर्क गर्न खोज्दा पत्नीले नमानेपछि कपालमा समातेर भुईमा टाउको ठोक्दै हत्या गरेको खुलासा भएको हो ।
मकवानपुरको उत्तरी गोगने ५ का प्रेमबहादुर मुक्तानले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नी बिबिमायाको हत्या गरेका हुन् । प्रहरी हिरासतमा रहेका ३५ बर्षका प्रेमबहादुरले घटनाको विवरण सुनाउँदै ‘मंसिर २५ को राती पत्नीले यौनसम्पर्क गर्न नदिएपछि कपालमा समातेर भुईमा ठोक्दा मृत्यु भएको’ बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
‘४७ बर्षकी बिबिमाया खोकी र दमबाट पीडित थिइन्, उनको पाठेघर खसेको थियो, महिनावारी पनि रोकिएको थियो,’ अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठले भने ‘उमेरले बिबिमाया भन्दा १२ बर्ष कान्छो र निरोगी प्रेमबहादुरलाई यौनतृष्णा मेटाउन नसकेका कारण उनको हत्या भएको खुलासा भएको छ ।’
सुत्ने कोठामा पत्नीको हत्या भएपछि राती नै डोकामा शव राखी आफैंले बोकेर नजिकैको भीरबाट खसालेको पनि उनले बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf