Headlines News :
Home » » अदालतले दियो अफिसमै हस्तमैथुन गर्ने अनुमति !

अदालतले दियो अफिसमै हस्तमैथुन गर्ने अनुमति !

Written By Pikford Junior on Saturday, January 19, 2013 | 10:21 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो ।
शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो । त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf