SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।
कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।
भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।
यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !