Headlines News :
Home » » गोली लागेका नेपालगञ्जमा युवकको अवस्था गम्भिर

गोली लागेका नेपालगञ्जमा युवकको अवस्था गम्भिर

Written By Pikford Junior on Thursday, January 24, 2013 | 8:48 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१२ माघ, नेपालगञ्ज । गोली लागी घाइते भएका नेपालगञ्जका युवक गौरव मल्लको अवस्था गम्भिर रहेको छ । मल्ललाई अज्ञात समूहले गएराती १० बजे रामनगरमाको रामलिला मैदान नजिकै गोली प्रहार भएको हो । २८ बषिर्य युवक मल्लको दांया कन्चटमा गोलि लागेको छ ।

गोलि लागि गम्भिर घाईते भएका मल्ललाई उपचारका लागि तत्कालै भेरी अञ्चल अस्पतालमा लगिएको थियो । भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभए अहिले भारतको लखनउ पठाईएको छ । भारतको देहरादुनमा होटल म्यानेजमेन्टको अध्यन सकेर फर्किएका मल्ललाई गोली हान्नेको पहिचान खुल्न नसकेको र खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf