Headlines News :
Home » » अफ्रिकी आदिवासीको विचित्र संसार (फोटोफिचर सहित)

अफ्रिकी आदिवासीको विचित्र संसार (फोटोफिचर सहित)

Written By Pikford Junior on Friday, March 22, 2013 | 3:20 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 अफ्रिकालाई विचित्रताको महादेश पनि भनिन्छ । यहाँ मानव सभ्यताको प्राचिनतम कुरा देखि लिएर आधुनिक चित्र पनि देख्न पाइन्छ । अफ्रिका कालो महादेशका नामले पनि चिनिन्छ । तर संस्कृतिका हिसाबले यो निकै उज्यालो छ । यहाँ असंख्य मौलिक आदिवासी पहिचान तथा संस्कृति विद्यमान छन् । इथियोपियाको वमो आदिवासी समूदाय पनि यस्तै अनौठो पहिचान सहितको आदिवासी समुदाय हो ।1

निकै कलाप्रेमी मानिने यो आदिवासी समुदाय जंगलमै बस्ने गर्छ । यिनीहरुले अनुहारमा विभिन्न खाले रंग पोतेका हुन्छन् र सरीरमा पनि विभिन्न खालका कलाकृति बनाउँछन् । यो आदिवासी समुदायको जनसंख्या २ लाख छ । हेरौँ वमो आदिवासीको विचित्र संसार











SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf