Headlines News :
Home » » अचम्म एउटै घरमा पति र प्रेमी संग सेक्स गर्ने महिला

अचम्म एउटै घरमा पति र प्रेमी संग सेक्स गर्ने महिला

Written By Pikford Junior on Saturday, May 18, 2013 | 8:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 भिडियोहेर्न को लागि माथिको बक्स मा डबल क्लिक गर्नुहोस

३३ वर्षकी एक बेलायती महिला लोग्ने र प्रेमिकासँग एउटै घरमा बस्छिन् । दुई सन्तानकी आमा मारिया बुत्ज्कीले ३७ वर्षका प्रेमी पालको निम्ति ३६ वर्षका लोग्ने पिटरलाई छाडिन् । पिटर नै १६ वर्षका लाउरा र १२ वर्षकी एमीका बाबु हुन् । तर, लोग्नेलाई छाडेको महिना दिन नबित्दै पिटरबाट अलग्गिएर बस्न नसक्ने महसुस गरिन् । दुई छोरीसँगको सल्लाह र अनुमतिपछि पिटरलाई पनि पूर्वी लन्डनको बर्किङस्थित घरमा बस्न बोलाइन् । यसरी पति-पत्नी र प्रेमी एउटै घरको छतमुनि बस्न थालेको तीन वर्ष भयो । पिटर सोफामा, पाल माथिल्लो तलाको कोठामा र मारिया छोरी लाउरासँग सुत्छिन् । मारियाले दुवैसँग शारीरिक सम्बन्ध राख्ने गरेकी छन् । भन्छिन्- एकजना बाहिर हुँदा अर्कोसँग र अर्को घरमा नहुँदा अर्कोसँग सम्बन्ध राख्ने गरेकी छु । एकजनासँग एकदिन, अर्कोसँग अर्कोदिन सुत्छु ।आश्चर्यको कुरो, पिटर र पाल पनि खुसी नै छन् । एकले अर्कोलाई इष्र्या नगरेको उनीहरु बताउँछन् । शौचालयले जे सिकायो आधुनिक विश्वमा मोबाइल फोन नगर्ने विरलै होलान् तर अमेरिकामा गरिएको पछिल्लो सर्वेक्षणमा ७५ प्रतिशतले यसको प्रयोग शौचालयमा शौच गर्दा वा पिसाब फेर्दा गर्ने गरेको पाइएको छ । मोबाइल फोन उत्पादक सोनी र जिरो टुले गरेको सर्वेक्षणमा भाग लिने दुई हजारमध्ये ४५ प्रतिशतले कमोडमा बस्दाबस्दै सन्देश आदान-प्रदान र २४ प्रतिशतले कुराकानी गर्ने गरेको बताएका छन् भने १५ प्रतिशतले कमोडमा फोन खस्ने गरेको स्वीकारेका छन् । क्यास स्टार र हृयारिस इन्ट्राक्स्िभले गरेको अर्को सर्वेक्षणमा ३८ लाख अमेरिकीले शौचालयभित्रैबाट आवश्यक सामान अर्डर गर्ने गरेको बताएका छन् । उपरोक्त सर्वेक्षणलाई ध्यानमा राख्दै प्रायः सबै मोबाइल कम्पनीले पानीमा खसे पनि नबिग्रने सेट बजारमा ल्याइसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf