SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
फ्रान्सको राजधानी पेरिसमा समलिंगी विवाहलाई मान्यता दिने नयाँ कानूनबिरुद्ध लाखौ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । र्यालीको क्रममा प्रहरी र दक्षिणपन्थि कार्यकर्ताबीच झडप हुँदा एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत हप्ता राष्ट्रपति फ्राँ स्वाँ ओलाण्डले समलिंगी विवाह सम्बन्धी कानूनलाई मन्जूरी दिनुभएको थियो ।
प्रहरीले विधेयकबिरुद्धको र्यालीमा डेढ लाख बढीको सहभागिता रहेको जनाएपनि आयोजकले भने १० लाख सहभागि भएको दाबी गरेको छ । उक्त विधेयकअन्तर्गत समलैंगिक जोडीले धर्म पुत्र पुत्री राख्न पाउने कानूनलाई पनि मान्यता दिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !