
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
लोभले लाभ, लाभले विलाप' यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा । तपाईलाई विश्वास नलाग्ना, तर नायीका निशा अधिकारीले आरोहीको रूपमा सगरमाथामा आरोहण गरेकी होइन् । उनले बल मिच्चाई गरेर नायक अर्जुन कार्कीसँगै अनुमति नै नलिइ सगरमाथा चढ्ने फुर्तिसहित बेसक्याम्प तिर लागेकी थिइन् ।तर उनीहरूले अनुमतिनै नलिई सगरमाथा आरोहण गर्ने लागेको मिडियामा व्यापक समाचार आएपछि सहयोगीका रूपमा सगरमाथा आरोहण गरिन् । नियमित रूटमा सगरमाथा आरोहणका लागि चानचुन ६ हजार अमेरिकी डलर तिर्नु पर्दछ, त्यही रकम तिर्नेु पर्ने लोभमा उनले आरोहणको अनुमति लिएकी थिइनन् । सकेसम्म बल मिच्चाई गरेर चढ्ने उनको योजना थियो तर त्यो पुरा हुन सकेन् । चलचित्रमा काम गरेको पनि राम्रै पैसा लिने निशासँग पैसा नभएको पनि होइन् । उनले त मेघा बैंक सहित आधा दर्जन व्यापारिक घरानासँग ठुलो रकम समेत उठाएकी थिइन् । त्यो रकम पनि उनले कमाएझै गरि बचाइन् । यसरी लोभले निशाको बेइज्जत त भयो नै उनले सगरमाथामा आरोहीको रूपमा आरोहण गर्ने अवसर समेत गुमाइन् । व्यक्तिगत रूपमा पनि निशा छुच्ची नायीका मानिन्छिन् । उनीसँग काम गर्ने अन्य व्यक्तिहरूले पनि निशाको बारेमा राम्रो भन्दैनन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !