SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
आफैले जन्म दिएको छोरालाई मार्ने आमाको मन कस्तो हिंश्रक होला । अझ छोरा मार्नुपर्ने निहुँ पनि झनै अचम्मको । इण्डोनेसियामा एक महिलाले आफ्नो छोराको हत्या गरेकी छिन् । उनले छोराको लिंग साह्रै छोटो भएको भन्दै छोरालाई पानीमा डुबाएर मारेकी हुन् ।
छोराको लिंग निकै सानो भएको र त्यसको खतना गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र ओछ्यानमा सुताइन् ।
सानो लिंग भएका कारण छोराको भविष्य अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको ती महिलाले प्रहरी समक्ष बताइन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !