
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको
भिडियोका लागि यहाँ हेर्नुहोस्
0 comments:
Speak up your mind
Tell us what you're thinking... !