
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
तर, उनी पुरस्कार दाबी गर्न गइसकेका छन् । सन् १९९९ देखि कतारमा कार्यरत साधारण श्रमिक डिल्लीरामले जितेको रकम प्राप्त गर्न कतार एयरवेजको र ड्युटी फ्री कार्यालयमा सम्पर्क गरी सबै सक्कली कागजात बुझाइसकेका छन् । तर, राहदानीको हस्ताक्षर र हालको हस्ताक्षरमा फरक परेपछि उनी गत साता दोहास्थित नेपाली दूतावास पुगेका थिए । दूतावासबाटै सन् २००४ मा राहदानी नवीकरण गराएकाले उनी सो प्रमाणीकरण गर्न आएको राजधानी दैनिकमा खबर छ ।
आफुले पहिलो पटक किनेकै चिट्ठा परेको पनि उनले खुलाए । जितेको पैसा के गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे, ‘हालसम्म प्रक्रियामै छ, रकम प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।’ उनले यसभन्दा बढी विवरण सार्वजनिक गर्न मानेनन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !