Headlines News :
Home » » मरेको मान्छेले चिहानमा खुट्टा हल्लाएपछि…(video)

मरेको मान्छेले चिहानमा खुट्टा हल्लाएपछि…(video)

Written By Pikford Junior on Thursday, May 16, 2013 | 9:44 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

http://meroknowledge.blogspot.com/
जिम्बाबेमा भएको छ यस्तै । ३४ वर्षका बि्रक्टन डामा जान्थे नामका युवकको लामो विमारपछि हालै घरमै मृत्यु भयो । उनी मृत्युपछि केहीबेर घरमा रुवाबासी भयो, आफन्तहरु पनि रोए । एकछिनपछि जान्थेको शवलाई गाड्नका लागि मलामीहरुले लगे । उनलाई कोफिनमा राखेर जब चिहानकोे खाल्डोमा विसर्जन गर्ने तयारी भैरहेको थियो, अन्तिम श्रद्धान्जली दिने बेलामा एक जना मानिसले शवले खुट्टा चलाइरहेको देखे । लट गाका झसँग भए ।
कतै आफ्ना आँखा भ्रमित भए की भन्ने उनलाई लाग्यो । फेरी शवलाई हेरे । शवले खुट्टा चलाइरहेको थियो । उनले अरु मलामीलाई पनि यो कुरा भने । सबैले शवले खुट्टा चलाइरहेको देखेपछि त्यहाँ स्थिति निकै असामान्य बन्यो । सबै डराए ।

जान्थे मरेपछि भुत बनेर ब्युँझिएको र अब सबै मलामीलाई खान्छ भन्ने डरले मलामीहरु भागाभाग गर्न थाले । तर एक जना अलिक निडर तथा साहसी व्यक्तिले अक्कल लगाइहाले ।
अन्तिम संस्कारका लागि गएका मलामीहरु निकै डराए र ज्यान जोगाउन भागाभाग गरे । उनीहरुलाई लाग्यो भुतले अब सबैलाई खाँदैछ । तर मरेको भनिएको आफन्त ज्यूँदै रहेछ भन्ने कुराको भेउ उनीहरुले पाउन सकेनन् सुरुमा ।
कतै जान्थे जिउँदै पो छन् की भन्ने उनलाई लाग्यो र सबै मलामीलाई नडराउन आग्रह गर्दै जान्थेको शव बोकेर अस्पतालमा लगियो । अस्पतालमा गएर चेकजाँच गर्दा जान्थे जिउँदै रहेको थाहा भयो । उनलाई दुइदिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरियो र अहिलेपनि उनको उपचार भैरहेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf