Headlines News :
Home » » ८ महिनासम्मै लिंग उत्तेजित भएपछि डाक्टर विरुद्ध उजुरी

८ महिनासम्मै लिंग उत्तेजित भएपछि डाक्टर विरुद्ध उजुरी

Written By Pikford Junior on Monday, June 24, 2013 | 10:08 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
झिकिदे गाँड भन्दा थपिदे गाँड भनेजस्तै भएपछि कसको कन्सिरी तात्दैन र ? डाक्टरकहाँ रोग निको होला भनेर पो जाने हो । डाक्टरकहाँ उपचार गराएपछि झनै रोग थपिन्छ भने सबैलाई रिस उठ्छ । अमेरिकामा एकजना व्यक्तिलाई यस्तै भएको छ ।

लिंगका मांशपेशी लगायतको प्रत्यारोपण शल्यक्रियाको उपचार गराएका न्युजर्सी ती डानियल मेजगारको लिंग शल्यक्रियापछि लगातार ८ महिनासम्म उत्तेजित भैरहेपछि उनी इन्तु न चिन्तु भए । सन् २००९ को डिसेम्बरमा उनको यस्तो शल्यक्रिया भएको थियो ।

शल्यक्रिया लगत्तै ती पुरुषको अण्डकोष सुन्निन थाल्यो र भलिबल जत्रै भयो । लिंग समेत उत्तेजित भैरहेको र अण्डकोष समेत सुन्निदै गएपछि उनी शल्यचिकित्सक थोमस डेस्पेरिटोकहाँ गुनासो गर्न गए । उनले सन् २०१० को अपि्रलमा डाक्टरसँग यस्तो गुनासो गरे तर डाक्टरले खासै चासो दिएनन् ।

उनले लिंग ८ महिनापछि सामान्य अवस्थामा त आयो तर डाक्टरको बेवास्ता उनको मनमा गडिरह्यो र अन्ततः लामो समयपछि उनले चिकित्सकीय लापरवाहीको मुद्दा अदालतमा दर्ता गराएका छन् । तर ती डाक्टरका वकिलले भने यस्ता खालका सर्जरीमा लिंगको लामो उत्तेजनाको समस्या सामान्य रहेको दाबी गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf