Headlines News :
Home » » ३० देखि ४० उमेर महिलाको लागि सेक्सको चरम अवस्था

३० देखि ४० उमेर महिलाको लागि सेक्सको चरम अवस्था

Written By Pikford Junior on Wednesday, June 19, 2013 | 5:34 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/2014/03/high-paying-cpc-keyword-list-for-2014.html
सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुड नामक संस्थाको एक रिसर्चले ३० देखि ४० वर्षको उमेर महिलाको लागि सेक्सको चरम अवस्था रहने निष्कर्ष निकालेको छ ।


महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स अवधी उक्त समय भएको सो संस्थाको अध्ययनले देखाएको हो ।
अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको छ ।

अहिले सम्मको रिसर्चमा भने महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै महत्वपूर्ण मानिदैं आइएको थियो ।

अध्ययनका क्रममा एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । भिडियो तल बक्समा हेर्नुहोस:
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf