SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
वीरगन्ज,जेठ १९ । परिवारका सदस्यहरुले जवरजस्ती विहे गर्न खोजेपछि पर्साको महादेवपट्टीकी एक किशोरीले आत्महत्या गरेकी छिन् । महादेवपट्टी गाविस वडा नम्बर–३ निवासी अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमाले आत्महत्या गरेकी हुन् । रिमाको मञ्जुरी बिना नै परिवारका सदस्यले उनको विहे तय गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरिया पर्साले जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !