SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु खाने विषयमा बहस हुने चीनमा फेरि अर्को नयाँ जनावरको मासु र रगत खाने विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा बाह्रसिंहे परेको छ ।चीनको नानजिंग प्रान्तका एक किसानले सार्वजनिक गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई पक्रिएर उसको सिङ् एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत तँछाड मछाड गर्दै पिएका छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका छन् । पछिल्लो समय चीनका ग्रामिण भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने परम्परा जस्तै बनेको छ ।त्यहाँका महिला, पुरुष, युवा तथा बुढाबुढीले पनि ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् ।
गाउँलेले पक्रेकको बाह्रसिंहेलाई समातेर सबै मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको रगत एक भाँडोमा जम्मा गर्छन् । विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !