SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
१६ असार, काठमाडौं । बालबालिकालाई त्रिशुलमा उनेर काठमाडौंको पशुपतिनाथ नजिकै जयबागेशवरीमा त्रिशुल जात्रा मनाइएको छ । किम्वदन्ती अनुसार नागार्जुन पर्वतको राक्षसले पशुपति क्षेत्रका बालबालिका खान थालेपछि त्यो राक्षसलाई तर्साउन त्रिशुलमा बालबालिकालाई उनेर जात्रा मनाउन लागिएको हो । यदि मानिसका बच्चा खाएTirsul-jatra-7
राक्षसका बच्चालाई यसरी नै त्रिशुलमा उनेर मारिने भन्दै यो पर्व मनाउन थालेपछि राक्षसले बच्चा खान छाडेको पौराणिक मान्यता छ । प्रत्यक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !