Headlines News :
Home » » सलमानलाई भेट्न किन गइन कट्रिना ?

सलमानलाई भेट्न किन गइन कट्रिना ?

Written By Pikford Junior on Wednesday, September 11, 2013 | 9:31 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
उसो त बलिउडमा कुन कलाकार कोसँग नजिक हुन्छन् र कहिले टाढा हुन्छन् भन्ने पत्तो कसैलाई हुदैन । सलमानसँगको ब्रेकअप पश्चात रणवीर कपुरको प्रेमिका बनेकी बलिउड नायिका कट्रिना कैफलाई देखेर यस्तै भन्न सकिन्छ । सलमानसँग टाढा रहेकी कट्रिना अन्तत उनलाई भेट्न किन गइन्, चासो र चर्चाको बिषय बनेको छ । सलमानले आफ्नो बैनीको घरमा आयोजना गरेको गणपति विर्सजन कार्यक्रममा कट्रिना पुगेपछि धेरैले अचम्म माने ।

कटि्रनाले गणपति विर्सजन कार्यक्रमलाई ध्यान दिएर हेरेकी थिइन् । उसो त सलमानकी बैनीले कट्रिनालाई खासै चासो नदिएको बताइन्छ । तर पनि सलमानसँग टाढा भएको भनिएकी कट्रिनाले अन्तत उनकै घर पुगेर सबैलाई अचम्ममा पारिदिएकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf