Headlines News :
Home » » चीनका सेनाको खतरानाक तालिम,देख्नेले राख्छन् दाँतको बीचमा औला(फोटोसहित)

चीनका सेनाको खतरानाक तालिम,देख्नेले राख्छन् दाँतको बीचमा औला(फोटोसहित)

Written By Pikford Junior on Tuesday, January 14, 2014 | 9:35 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
चीनको पिपिल्स लिबेरेशन आर्मीलाई सबैभन्दा खतरानाक सेना मानिन्छ । चीनमा सेनामा भर्ती हुनका लागी निकै गाह्रो छ । निकै दुःख गरेर मात्र सेनामा भर्ती हुन पाइन्छ चीनमा । निकै कष्ट र दुःखमा रहेर सेनाको तालिम लिने गर्छन् चीनियाँहरू । उनीहरुले जमिनमा तथा बरफमा समेत निकै कठिन तालिम गर्छन् जहाँ उनीहरू हावामा उडेर जमिनमा ठोक्किने गर्छन् ।

उनीहरुलाई निकै यातना दिने र कष्ट दिने गरिन्छ सेनाको तालिममा यसरी सेनामा भर्ती भएपछी जस्तोसुकै संकटको पनि सामना गर्न सक्छन् । चीन विश्वको सबैभन्दा बढी सेना भएको देश हो । चीनमा करिब २० लाख सैनिक छन् भने ४० लाख भन्दा बढी सैनिक जवानहरू समेत तयार छन् जो निकै क्रुर हुने गर्छन् । उनीहरुले गर्ने गरेको तालिम देखेर धेरै मानिसले आफ्नो औला समेत दाँतको बीचमा राख्ने गर्छन् । हेरौ तस्विरमा चीनीयाँ सेनाले कस्तो तालिम गर्छन् ।
http://meroknowledge.blogspot.com/
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf