Headlines News :
Home » » थाइल्याण्डमा जन्मीइन् नागकन्या (फोटो सहित)

थाइल्याण्डमा जन्मीइन् नागकन्या (फोटो सहित)

Written By Pikford Junior on Sunday, January 26, 2014 | 6:35 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नागकन्या अर्थात माथिल्लो भाग मानव शरिर तल्लो भाग नागको जस्तो । यस्तो कुरा धार्मीक प्रवचन र तस्विरमा मात्र देखेको विश्वलाईनै चकित पार्दै थाइल्याण्डमा बास्तविक रुपमै नागकन्याको जन्म भएको छ ।

विश्वलाईनै चकित पार्ने उनै नागकन्या हेर्न हिजो आज हजारौंको भिड लाग्न थालेको छ । आठ बर्षकी भएकी माइली फे नाम गरेकी बालिकाको माथिल्लो भाग स्वस्थानी ब्रतकथामा बर्णन गरिए जस्तै छ ।

माथिल्लो भाग मानव शरिर भएकी फे को तल्लो भाग जस्तो नागको हुने त्यस्तै छ । हिन्दु र बौद्धिक धर्मगन्थमा मात्र यस्ता नाग कन्याबारे उल्लेख भएको भएर होला उनलाई भेट्न जाने अधिकाशं हिन्दु र बुद्धिष्ट तिर्थालुहरु रहेको बताइन्छ ।

डा पिङ लाओका अनुसार बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने विरलै किसिमको रोग लागेको बताएका छन् । उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताए ।

यस्तो रोगको उपचारको हालसम्म कुनै संभावना नरहेको बताइन्छ । तरपनि चिकित्सकहरुले उपचारका प्रयास र संभावनाबारे अध्ययन गरिरहेको बताएका छन् ।

निम्नवर्गका परिवारमा जन्मिएकी बालिकाको परिवारमा बालिकाको विषयमा चिन्ता र कौतुहलता बढाएपनि बालिकालाई हेर्न आउनेहरुले चढाउने र दिने सहयोगले भने परिवारको आम्दानी दैनिक हजारौं हुन थालेको समाचारमा जनाइएको छ ।


एजेन्सी ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf