
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
नेदरल्याण्डका अनौठो क्षमताका धनी यीनको नाम वीमहफ हो । उनलाई साथीभाइहरुले बर्फमानव अर्थात् आईस म्यान भन्ने नाम दिएका छन् ।
उनले नेदरल्याण्डकै माउन्ट ब्लान्स नामक हिमाल सर्वाधिक छिटो र साधारण पहिरनले चढेर रेकर्ड कायम गरेका थिए । उनको चिसो प्रतिरोधी यो क्षमताबारे चिकित्सकहरु पनि चकित भएका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !