Headlines News :
Home » » कस्तो अचम्म !! छोरीसँग विवाह गर्न पाइने

कस्तो अचम्म !! छोरीसँग विवाह गर्न पाइने

Written By Pikford Junior on Tuesday, March 11, 2014 | 7:05 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
इरानको संसदले छोरी विवाह गर्न मिल्ने कानुन पास गरेको छ । आफूले पालेको छोरीसँग पिताले विवाह गर्न पाउने विवादास्पद कानुन इरानी संसदले पास गरेको हो । इरानको संसदका अनुसार यदी छोरी १३ वर्षभन्दा ठूली छ र आफुले पालेको सन्तान हो भने मात्र पिताले छोरीसँग विवाह गर्न पाउँछ । इरानी संसदले यो कानुनलाई क्रान्तिकारी कानुन भएको दावी गर्दै यसले बच्चाहरूको अधिकार सुनिश्चित गर्ने जनाएको छ । संसदको यो फैसलापछी मानवअधिकारकर्मीहरुले बच्चाहरूको उत्पिडन अझै बढ्ने आशंका गरेका छन् । कानुनले नै पुरूषहरुले अदालतमा मात्र आफूले पालेको छोरिको राम्रोको लागि विवाह गरेको बयान दिए पुग्ने हुनाले बालिकाहरूमाथीको उत्पिडन झन् बढ्ने खतरा उनीहरूले दर्शाएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf