Headlines News :
Home » » विचित्र लभ स्टोरी : जसले मृत प्रेमीसँग विवाह गर्न अनुमति पाइन्

विचित्र लभ स्टोरी : जसले मृत प्रेमीसँग विवाह गर्न अनुमति पाइन्

Written By Pikford Junior on Monday, March 3, 2014 | 1:04 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
फ्रान्सको एक महिलाले मृत प्रेमीसँग विवाह गर्न कानूनी लडाई जितेकी छन् । अब उनी विचित्र विवाह गर्न जाँदैछिन् ।

 वर्षदेखि प्रेमीको निधनको शोकमा रहेकी उत्तरी फ्रान्सको सेन्ट ओमेर टाउनमा बस्दै आएकी पास्केल २० महिनापछि कानूनी लडाई जितेकी हुन् । फ्रान्सेली राष्ट्रपति फ्रान्वा होलान्डले यो महिनाको विचित्रको इच्छा पूरा गर्न अनुमति दिएका छन् ।

यो फ्रान्सको अनुमति विशेष कानूनको आधारमा दिइएको हो । जस अनुसार मृत व्यक्ति वा महिलासँग विवाह गर्न सकिन्छ ।

अबको केही हप्तामा पास्केलले मृत प्रेमी मिचेलको तस्वीरसँग केप टाउनमाका मेयरको उपस्थितिमा विवाह गर्नेछिन् ।

मिचेलको २०१२ मा मृच्यु भएको थियो, जतिबेला उनीहरु विवाहको तयारीमा थिए । उनीहरु झण्डै साढे ६ वर्षदेखि प्रेममा थिए र २०१२ जुनमा विवाहको तयारी भएको थियो । तर, त्यसको एक महिनाअघि मिचेलको हृदयघातका कारण मृत्यु भयो ।

प्रेमीको मृत्यु भएपछि पनि उनैसँग विवाह गर्ने अनुमति पाउन पास्केलले राष्ट्रपतिलाई २० महिनामा चार पत्र लेखेकी थिइन् । कानुनी मलाइ जितेपछि पास्केलले भनेकी छिन्-’म अब उनको पत्नी हुन्छ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf