Headlines News :
Home » » एक सय १५ विद्यार्थी एसएलसी दिनबाट बञ्चित

एक सय १५ विद्यार्थी एसएलसी दिनबाट बञ्चित

Written By Pikford Junior on Wednesday, March 5, 2014 | 12:39 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२१ फागुन, तेह्रथुम । तेह्रथुम जिल्लाका १ सय १५ जना विद्यार्थी प्रवेशिका -एसएलसी) परीक्षामा सामेल हुन नपाउने भएका छन् । शिक्षा नियमावलीअनुसार विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् ।विद्यार्थी तथा अभिभावकहरुको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यालयले जनाएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार सबभन्दा बढी भगवती उच्चमावि थोक्लुङबाट १५ र सिंहवाहिनी उच्चमाविबाट ११ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने भएका छन् ।शिक्षा नियामावलीमा भएको व्यवस्थाबारे पटकपटक विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउँदासमेत उनीहरुले वास्ता नै नगरेको भगवती उच्चमावि थोक्लुङका प्रधानाध्यापक प्रेमप्रकाश लामिछानेले बताए । आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा तेह्रथुमबाट नियमिततर्फ दुई हजार ११ र एक्जाम्टेडतर्फ ८ सय ५१ गरी कुल दुई हजार ८ सय ६२ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।जिल्लामा यो वर्ष सुङनाम गाविसको तीनजुरे माविमा एक परीक्षा केन्द्र थप भई कुल १५ वटा परीक्षा केन्द्र कायम भएको जिल्ला शिक्षा अधिकारी महेन्द्र शाक्यले जानकारी दिए । रासस
Mame List: http://meroknowledge.blogspot.com/
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf