Headlines News :
Home » » संग्रहालयलाई दान दिने तयारीमा संसारको ठूलो लिंग

संग्रहालयलाई दान दिने तयारीमा संसारको ठूलो लिंग

Written By Pikford Junior on Friday, May 9, 2014 | 5:10 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
मुटु तथा मृगौलादान, रक्तदान, नेत्रदान,  दानसँगै हिजो आज पुरै शरिरदानको पनि चलन सुरु भएको छ । यति मात्रै नभएर अब लिंगदानको चलन पनि सुरु हुन थालेको छ ।

जोन फाल्कोन संसारकै सवैभन्दा ठूलो लिंग भएका ४३ बर्यिय पुरुष हुन् । १३ दशमलव ५ इन्च लामो लिंग भएकै कारण उनी बिस्वमा चर्चित छन र कतिपय ठाउँमा उनी बिबादमा पनि आएका छन् । एयरपोर्टका सुरक्षा अधिकारीहरु लुकाएर हतियार राखेको शंकामा उनीमाथि अनाबश्यक चेकजाँच गरेर दुःख पनि दिन्छन् ।

तर, फाल्कोनलाई हालै अनौठो प्रस्ताव आयो जसबाट उनी खुशी नभइरहन सकेनन् । आइसल्याण्डस्थित एक संग्रहालयले उनको लिंगलाई संग्रहालयमा राख्ने प्रस्ताव गरेको छ । ‘तपाईको मृत्युपछि लिंग संग्रहालयमा राखेर तपाईको पुरुषत्वको प्रचार गर्न चाहान्छौं’ संग्रहालयले पठाएको पत्रमा भनिएको छ ।

धेरै प्रस्तावलाई लत्याएका उनले यसलाई भने नकार्न सकेनन् । उनले संग्रहालयलाई पत्र पठाउँदै आफ्नो पुरुषत्व भोलीको पुस्तालाई जानकारी प्रस्तावप्रति सहमति जनाएका छन् । ‘मलाई यो कुरामा खुसी लागेको छ कि, म मरेपछि पनि मेरो लिंग म्युजियममा राखिनेछ । अन्य जनावरजस्तै मेरो लिंगलाई हेरेर मानिसहरुले मलाई सँधै सँधै सम्भिmरहनेछन् । ‘

हफिङटन पोष्टसँगको अन्तरवार्तामा उनले भने- ‘भगवानले मेरोलागि दिएको अनुपम उपहार भावी पुस्ताले देख्न पाएभने म आफ्नो जिन्दगी सफल भएको ठान्ने छु ।’

यसअघि उनलाई बिभिन्न बयस्क फिल्ममा अभिनयका लागि सयौं प्रस्ताव आएका थिए । तर, ती सवै प्रस्तावप्रति फाल्कनले कुनै रुची देखाएनन् ।

आइसल्याण्डको यो संग्रहालय मुख्यरुपमा बिभिन्न प्राणीका लिंग संग्रह गर्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197429/#sthash.34KLf6yG.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf