SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ ।
अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले रातोपाटीलाई जानकारी दिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !