क्यानडाको सर्वोच्च अदालतले प्रेमिकासँग शारीरिक सम्बन्ध राख्ने क्रममा कण्डोम प्वाल पर्ने एक व्यक्तिलाई यौन हिंसामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलालाई सही ठहर गरेको छ ।
क्रेग हचिनसनमाथि आफैंसँग बस्न बाध्य बनाउन कण्डोममा प्वाल पारेर आफ्नो प्रेमीलाई गर्भवती बनाएको आरोप लगेको छ । यद्यपि आरोपितले भने सहमति सम्भोगको उल्लंघन नभएको बताएका छन् ।
अब उनीमाथि डेढ वर्षसम्म कैद र यौन अपराधीका रुपमा पन्जिकृत हुन सक्नेछ । सर्वोच्चले आफ्नो फैसलामा भनेको छ-’कुनै महिलालाई यो फैसला गर्ने अधिकार छ कि सहमतिमा संभोग गर्ने क्रममा उसलाई केसरी छुने र कसरी सेक्स गर्ने ।’ अदालतले भनेको छ-’उजुरीकर्ताको साथीले जानिबुझी धोका दिए । उनले त्यसरी सम्भोग गरेन, जसका लागि सहमति भएको थियो ।’
अदालतले दस्तावेजका अनुसार सन् २००६ मा प्रेमिकाले आफ्नो एक महिने सम्वन्धमा आशंका गरेपछि ४३ वषर्ीय हचिनसजनले कण्डोममा प्वाल पारेका थिए । प्रेमिका गर्भवती भएपछि उनको एसएमएसको माध्यमबाट आफ्नो गल्ती स्वीकार गरेका थिए ।
अदालतले महिलाको पहिचान गोप्य राखेको छ । ती महिलाले पछि गर्भवपत गरेकी थिइन् र प्रहरीमा उजुरी दिएकी थिइन् । हचिनसनमाथि २००७ मा यौन अपराधको आरोप लागेको थियो ।