
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
नायक राजेश हमाल मंगलबार बिहानै काठमाण्डौको नुतन स्टुडियोमा माथी प्रस्तुत गरिएको संवाद बोल्दै कराइरहेको अवस्थामा भेटिए ।। उनी किन यसरी चिल्लाए, वरिपरी बस्ने र देख्नेले भने खासै भेउँ पाउन सकेनन् । हमाल नेपालको राजनीतिक अवस्थाको बिषयमा चर्कदै थिए ।बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’को छायांकन हुन बाँकी केही दृश्यको छायांकन मंगलबार गरिएको हो । राजेश हमाल, कोमल वली, दिपक सुवेदी, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा भदौ २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।चलचित्रलाई दिपक सुवेदी र हरी पन्तले निर्माण गरेका हुन् । नेपालको राजनीतिक अवस्थाको बारेमा चित्रित गरिएको यो सिनेमामा नायक राजेश हमाल र कोमल वली श्रीमान श्रीमतीको रुपमा देखिदैछन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !