
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
डेढवर्षपछिको कमब्याक सिनेमा ‘मिस यू’ प्रदर्शन भैरहँदा नम्रताबारेको पोर्न भिडियो वेभसाइट संचालनमा आएर पछि उनले पनि आफूलाई अचम्म बनाएको बताएकी छिन तर यसमा आफ्नो हात नरहेको भने पनि कुनै कदम चाले की भने छैनन । नम्रताको नामबाट नम्रता श्रेष्ठ डटनेट एड्रेसमा साइट संचालन भएको हो । जहाँ उनका सेक्स टेप र अन्य अश्लिल फिल्महरु समेटिएको छ । डट नेट नामक पोर्टल सन् २०१० को डिसेम्बर २६ देखि संचालनमा ल्याइएको देखिएको छ । दुईवर्षका लागि ल्याइएकाले २०१२ डिसेम्बर २६ मा मात्र वेभसाइटको डेट एक्सपाएर हुने देखिन्छ । डोमेन लिने व्यक्तिले अष्ट्रेलियाको नक्कली ठेगाना लिएपनि जर्मनीबाटै डोमेन र होस्टिङ भैरहेको देखिएको छ । यस बारेमा अब उनले केही दिनमा नयाँ निर्णय लिने बताएकी छिन ।
कसैको नाममा यसरी वेवसाईट सञ्चालन गर्नु भएको साईबर अपराध हो । नम्रता श्रेष्ठको भिडियो प्रकरण बाहिर आयो । एउटा बन्द कोठाभित्र भएका क्रियाकलाप बाहिर आउनुमा नम्रताको दोष नभएर त्यो बाहिर ल्याउने मानिसको दोष हो । यसैलाई ठूलो स्क्याण्डल बनाउने नेपाली समाजको एक प्रतिनिधी पात्रले यो वेवसाईट सञ्चालन गरेको हुनुपर्छ । यो विषयमा सम्बन्धित निकायको ध्यान बेलैमा जान नसके भोलीका दिनमा अन्य नायीकाहरुको नाममा पनि सेक्स साईटहरु धमाधम खुल्ने निश्चित छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !