
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
राजधानीमा शनिबार भएको मिस नर्स नेपाल २०७० प्रतियोगितामा जजको रुपमा सहभागी बनेकी नायिका हमालले पत्रकारको अगाडि संबेदनशिल अंग छोप्न सकिनन् । रातो मिनि-स्कटमा देखिएकी यि नायिकालाई आफ्नो भित्रि वस्त्र देखिदा समेत उनलाई कुनै ख्यालै थिएन । हमालको यस्तो अवस्था देखिएपछि संचारकर्मीको आखाँ उनैतिर गयो तर उनले थाहै नपाएजस्तो गरिन । यिनले यस्तो काम जानी जानी गरिन वा नजानी त्यो उनैलाई थाहा होला ।
उनको यस्तो हर्कदलाई धेरैले फिल्म चर्चामा ल्याउनको लागि हो भनेका छन् । उनले अभिनय गरेको फिल्म ‘मोक्ष’ रिलिजको तयारीमा छ । यहि फिल्मको प्रचार गर्न यिनले यस्तो गरेको हुनसक्छ । चलचित्र ‘श्वर’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हमाल पछिल्लो समय चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेत्री मध्ये एक हुन् । नयां नायिकाहरु चर्चा कमाउन यस्ता विभिन्न विवादीत कार्य गर्ने गर्दछन् । तर फिल्मको चर्चा कमाउन लाजै मर्दो काम त गर्न भएननी बेनिशा जी ?
0 comments:
Speak up your mind
Tell us what you're thinking... !