Headlines News :

Latest Post

Showing posts with label amazing. Show all posts

संग्रहालयलाई दान दिने तयारीमा संसारको ठूलो लिंग

Written By Pikford Junior on Friday, May 9, 2014 | 5:10 AM

http://meroknowledge.blogspot.com/
मुटु तथा मृगौलादान, रक्तदान, नेत्रदान,  दानसँगै हिजो आज पुरै शरिरदानको पनि चलन सुरु भएको छ । यति मात्रै नभएर अब लिंगदानको चलन पनि सुरु हुन थालेको छ ।

जोन फाल्कोन संसारकै सवैभन्दा ठूलो लिंग भएका ४३ बर्यिय पुरुष हुन् । १३ दशमलव ५ इन्च लामो लिंग भएकै कारण उनी बिस्वमा चर्चित छन र कतिपय ठाउँमा उनी बिबादमा पनि आएका छन् । एयरपोर्टका सुरक्षा अधिकारीहरु लुकाएर हतियार राखेको शंकामा उनीमाथि अनाबश्यक चेकजाँच गरेर दुःख पनि दिन्छन् ।

तर, फाल्कोनलाई हालै अनौठो प्रस्ताव आयो जसबाट उनी खुशी नभइरहन सकेनन् । आइसल्याण्डस्थित एक संग्रहालयले उनको लिंगलाई संग्रहालयमा राख्ने प्रस्ताव गरेको छ । ‘तपाईको मृत्युपछि लिंग संग्रहालयमा राखेर तपाईको पुरुषत्वको प्रचार गर्न चाहान्छौं’ संग्रहालयले पठाएको पत्रमा भनिएको छ ।

धेरै प्रस्तावलाई लत्याएका उनले यसलाई भने नकार्न सकेनन् । उनले संग्रहालयलाई पत्र पठाउँदै आफ्नो पुरुषत्व भोलीको पुस्तालाई जानकारी प्रस्तावप्रति सहमति जनाएका छन् । ‘मलाई यो कुरामा खुसी लागेको छ कि, म मरेपछि पनि मेरो लिंग म्युजियममा राखिनेछ । अन्य जनावरजस्तै मेरो लिंगलाई हेरेर मानिसहरुले मलाई सँधै सँधै सम्भिmरहनेछन् । ‘

हफिङटन पोष्टसँगको अन्तरवार्तामा उनले भने- ‘भगवानले मेरोलागि दिएको अनुपम उपहार भावी पुस्ताले देख्न पाएभने म आफ्नो जिन्दगी सफल भएको ठान्ने छु ।’

यसअघि उनलाई बिभिन्न बयस्क फिल्ममा अभिनयका लागि सयौं प्रस्ताव आएका थिए । तर, ती सवै प्रस्तावप्रति फाल्कनले कुनै रुची देखाएनन् ।

आइसल्याण्डको यो संग्रहालय मुख्यरुपमा बिभिन्न प्राणीका लिंग संग्रह गर्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/197429/#sthash.34KLf6yG.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

खबरदार ध्यान दिएर यो भिडियो हेर्नु होला -

Written By Pikford Junior on Tuesday, March 11, 2014 | 7:13 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

दुवै हातका औंला छैनन्, तर बनाउँछिन यिनले यति सुन्दर गहना

Written By Pikford Junior on Sunday, January 26, 2014 | 6:53 PM

अनेट ग्याब्डीले अहिलेसम्म हजारौं गहना बनाएकी छिन् । उनले बनाएका रिङ, इयररिङदेखि ब्रासलेट मात्र होइन हिराका हारसमेत धेरैल मन पराउँछन् ।
एक कुलश कालिगढले गहना बनाउनु कुनै नौलो कुरा पनि होइन । तर, अनेटको हकमा भने यस्तो गहना बनाउनु निकै साहसीक काम हो ।
कारण, ४८ वर्षकी अनेटको दुबै हातका औलाहरु छैनन् । उनी कुनै विशेष औजारको प्रयोगबिनै सुन्दर र जटिल डिजाइनयुक्त गहना तयार पार्छिन् । लण्डन हाटेन गार्डनमा गहना बनाउन सकेकी अनेट भन्छिन–‘म अपाङ हैन, आम मानिस नै हुँ ।’

आफुले गहना बनाएको देखेर मानिसहरु छक्क पर्ने गरेको भन्दै त्यसले आफुलाई आनन्द र उत्साह दिलाउने बताइन् ।
औला नभएको अवस्थामा पनि कसरी गहना बनाएको भनेर सोध्ने गरेको भन्दै उनले भनेकी छिन्–मेरो जवाफ हुनेछ, तपाई कसरी आफ्नो औलाहरु व्यवस्थापन गर्नुहुन्छ ? किनकी उनीहरुले नै आफ्नो बाटो पत्ता लगाउने छन् ।’

आफूलाई यहाँसम्म आउन परिवारले हौसला दिएको उनले बताइन् । तालिम लिनुअघि उनले स्कुल र कजेलमा पनि गहना बनाउनेबारे अध्ययन गरेकी थिइन् । बेलायती अनलाइन डेलीमेलका आनुसार उनले बनाएको गहना २५ हजार पाउन्डसम्ममा विक्री भएका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चुनावी मैदानमा उत्रियो सुगा

Written By Pikford Junior on Wednesday, January 22, 2014 | 8:07 AM

पहिले–पहिले पुरुष मात्र चुनाव लड्थे । समयक्रममा महिला पनि चुनावी मैदान आए । त्यतिमात्र हैन, आजकल त तेस्रो लिङ्गी पनि चुनाव लड्न थाले । यो कलिउगमा केही पनि कुरा असम्भव छैन् । त्यसैले त आजकल मानिसमात्र हैन सुगा पनि चुनावी मैदानमा उत्रिएको छ । यो खबर बेलारुसको हो । एक राजनीतिक कार्यकर्ताले स्थानीय चुनावमा आफ्नो सुगालाई मैदानमा उतार्ने हिम्मत देखाएका छन् । उनले आफ्नो सुगालाई एक चुनावी प्रत्यासीका रुपमा नामाङ्कन गराएका छन् । केस्टाटसिन भन्छन्–‘सुगालाई नेतालाई जस्तो कार चाहिन्न । तर, जरुरी राजनीतिक काम गर्न सक्छ ।’ जरुरी राजनीतिक कामको उदाहरण दिँदै उनी भन्छन्–कुनै बटम दबाउनु ।’ केस्टाटसिनको सुगाको नाम याशा हो । सुगालाई चुनाव लडाएका उनी भन्छन्–‘म यसबाट बेलारुसको राजनीतिको उपयोगिता बताउन चाहन्छु ।’ यद्यपि अहिले उनले चुनाव लड्न निर्वाचन आयोगमा बुझाएको सबै कागजपत्र फिर्ता लिएका छन् । जरिवानामा पर्ने डरले उनले यसो गरेको हुन सक्ने अनुमान गरिएको छ । अब शाया नाम गरेको सुगा चुनावी मैदानमा छैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….

Written By Pikford Junior on Tuesday, January 14, 2014 | 8:01 AM

http://meroknowledge.blogspot.com/
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।
मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/154919/#sthash.Nug3JLNK.dpuf

Let's See Some Magical Touch Art

Written By Pikford Junior on Wednesday, October 23, 2013 | 5:35 AM

MAGICAL TORCH ART

From alien invasions to prehistoric dinosaurs creeping in the night, these light art drawings are really illuminating. Artist and illustrator Darren Pearson works in his spare time dotted the local Los Angeles landscape with his bizarre magical creations. But these skeletons and quirky characters don't hang around as they are created with something as simple as the beam of light from a torch.

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Get a free .com Domain -Free, Free ,Free

Written By Pikford Junior on Friday, October 11, 2013 | 2:26 AM

Wanna Have a .com domain for free. Come on you can have it at free of cost(Only citizens of Nepal). Mercantile Communications is providing free domain registration at .com.np, aero.np, .edu.np, .biz.np etc . You can have it at free of cost no charges . It is providing you the .com.np free domain that can be applicable with Nepali websites and blogs. It can help Nepali Blogs and Sites to be confirmed or approved by Adsense. For Regisrating your .com.np Domain You must have a hand written application and a copy of your certificate or citizenship. Just check out the availability of your domain, fill up the form and register . You will get a email and check it up. n Attach the required files and documents and you will be getting a free .com.np Domain and Enjoy.

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Watch Out Winning 10 Structures-Images available

Written By Pikford Junior on Tuesday, October 8, 2013 | 1:26 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Some Amazing Facts to Blow Up Your Mind.....Read it Through!!!

Written By Pikford Junior on Monday, October 7, 2013 | 1:02 AM

1. There are 62,000 miles of blood vessels in the human body. Laid end to end. They would circle the earth 2.5 times.
2. At over 2,000 kilometers long, the Great Barrier Reef is the largest living structure on Earth.
3. The risk of a human being struck by a falling meteorite is one occurrence every 9,300 years.
4. A thimbleful of neutron stars would weigh over 100 million tons.
5. A typical hurricane produces energy equivalent to 8,000 one megaton bombs.
6. Blood sucking hookworms inhabit 700 million people worldwide.
7. The highest speed ever achieved on a bicycle is 166.94 mph by Fred Rompelbeng.
8. We can produce laser light a million times brighter than sunshine.
9. 65% of those autism are left handed.
10. The combined length of the roots of a Finnish pine tree is over 30 miles.
11. The oceans contain enough salt to cover all the continents to a depth of nearly 500 feet.
12. The interstellar gas cloud Sagittarius B contains a billion, billion, billion liters of alcohol (JF rater is planning to move there in the near future.
13. Polar bears can run at 25 miles an hour and jump over 6 feet in the air.
14. 60-65 million years ago, dolphins and humans shared a common ancestor.
15. Polar bears are nearly undetectable by infrared cameras, due to their transparent fur.
16. The average person accidentally eats 430 bugs each year of his life.
17. A single rye plant can spread up to 400 miles of roots underground.
18. The temperature on the surface of Mercury exceeds 430 degrees celsius during the day, and at the night, plummets to minus 180 degrees celsius.
19. The evaporation from a large oak or beech tree is from ten to twenty-four hours.
20. Butterflies taste with their hind feet and their taste sensation works on touch. This allows them to determine whether a leaf is edible.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मान्छे जोश मा के के सम्म गर्न भ्याउछ ल हेर्नुहोस - जेल तोडेर सेक्स (video)

Written By Pikford Junior on Friday, September 20, 2013 | 10:39 PM

सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

Science

News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf