Headlines News :

Latest Post

२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले हेर्नुस भिडियो

Written By Pikford Junior on Friday, March 14, 2014 | 7:27 AM

http://headline-education.blogspot.com
 स्पेनका दुई युवाले इन्सुरेन्स वापतको करिब २५ करोड बराबरको रकम पाउने लोभमा आफ्नै हात काटेका छन् ।
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी ‘घरको न घाटको’ हुने भएका हुन् ।
एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

शरीर फिट राखनु छ ? जिम जानु पर्दैन यसरी सेक्स गर्नुस् हेर्नुस भिडियो

 http://meroknowledge.blogspot.com
तपाइँ हामीले सुन्दै आएका छौं शरीर सुन्दर र फिट राख्न शारीरिक ब्यायाम गर्नु र जिम जानु आवश्यक हुन्छ । तर बैज्ञानिकहरुले शरीर फिट राख्न अब जिम जानु नपर्ने केवल बेडरुम गए पुग्ने नयाँ तथ्य सार्वजनिक गरेका छन् । बैज्ञानिकहरुका अनुसार शरीरको तौल घटाउन र फिट राख्नका लागि कसरत गर्नुको तुलनामा सेक्स गर्नु कैयौं गुना लाभदायक हुन सक्छ । बैज्ञानिकहरुले एक घण्टा सम्म ओच्छ्यानमा रोमान्स गर्दा शरीरबाट उत्तिकै मात्रामा क्यालोरी बर्न हुन्छ जति हामी आधा घण्टा जगिङ गर्दा बर्न हुन्छ । क्यानडाको क्युवेक विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आधा घण्टा सेक्स गर्दा पुरुषको शरीरबाट १२० क्यालोरी बर्न हुन्छ । जवकी महिलाको शरीरबाट ९० क्यालोरी बर्न हुन्छ । अध्यनका अनुसार जवान र स्वस्थ पुरुषको औषत सेक्सको समयमा १ मिनेटमा ४ दशमलव २ क्यालोरी बर्न हुन्छ जवकी जगिङ गर्न प्रयोग गरिने ट्रेडमिलमा त्यतिनै समयमा ९ दशमलव २ क्यालोरी बर्न हुन्छ । त्यसैगरी महिलाले सेक्स गर्दा एक मिनेटमा ३ दशमलव २ क्यालोरी गुमाउँछन तर त्यति समय जगिङ गर्दा ७ दशमलव १ क्यालोरी बर्न हुन्छ । बैज्ञानिकहरुले अध्यनमा १८ देखि ३५ वर्ष उमेर समूहका जोडीलाई समावेस गरेका थिए । जोडीहरुलाई एक महिना सम्म हप्तामा एक पटक सेक्स गर्न र ट्रेडमिलमा ३० मिनेट सम्म जगिङ गर्न भनिएको थियो । यसबाट उनीहरुलाई कसरत गर्दा वा सेक्स गर्दा बढी उर्जा खर्च हुन्छ भन्ने पत्ता लगाउनु थियो । पब्लिक लाइव्रेरी अफ साइन्समा प्रकाशित अध्यनका अनुसार यो परिणामबाट स्वास्थ्य र शारीरिक फिटनेसका लागि शारीरिक ब्यायाम वा कसरतको तुलनामा सेक्स गर्नु उत्तम भएको पुष्टी भएको छ । बैज्ञानिकहरुले सेक्स मानिसको जिन्दगीको महत्वपूर्ण हिस्सा भएको र यो मानसिक र शारीरिक स्वास्थ्यका लागि एकदमै आवश्यक रहेको बताएका छन् ।।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

वक्षस्थल बारेका केही रोचक तथ्य हेर्नुस भिडियो

http://meroknowledge.blogspot.com
 वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो । ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् । स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ । स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

ठुलो स्तनले बढी यौन आनन्द दिन्छ: जानी राखौ हेर्नुस भिडियो

http://headline-education.blogspot.com
 कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको । स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ ।
स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन । तर स्तन केही ठूलो भयो या केही सानोे भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन । कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन । अन्तमा, प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कण्डोम प्वाल पार्ने प्रेमी यौन हिंसामा दोषी ठहर

Written By Pikford Junior on Thursday, March 13, 2014 | 5:14 PM

क्यानडाको सर्वोच्च अदालतले प्रेमिकासँग शारीरिक सम्बन्ध राख्ने क्रममा कण्डोम प्वाल पर्ने एक व्यक्तिलाई यौन हिंसामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलालाई सही ठहर गरेको छ ।

क्रेग हचिनसनमाथि आफैंसँग बस्न बाध्य बनाउन कण्डोममा प्वाल पारेर आफ्नो प्रेमीलाई गर्भवती बनाएको आरोप लगेको छ । यद्यपि आरोपितले भने सहमति सम्भोगको उल्लंघन नभएको बताएका छन् ।

अब उनीमाथि डेढ वर्षसम्म कैद र यौन अपराधीका रुपमा पन्जिकृत हुन सक्नेछ । सर्वोच्चले आफ्नो फैसलामा भनेको छ-’कुनै महिलालाई यो फैसला गर्ने अधिकार छ कि सहमतिमा संभोग गर्ने क्रममा उसलाई केसरी छुने र कसरी सेक्स गर्ने ।’ अदालतले भनेको छ-’उजुरीकर्ताको साथीले जानिबुझी धोका दिए । उनले त्यसरी सम्भोग गरेन, जसका लागि सहमति भएको थियो ।’

अदालतले दस्तावेजका अनुसार सन् २००६ मा प्रेमिकाले आफ्नो एक महिने सम्वन्धमा आशंका गरेपछि ४३ वषर्ीय हचिनसजनले कण्डोममा प्वाल पारेका थिए । प्रेमिका गर्भवती भएपछि उनको एसएमएसको माध्यमबाट आफ्नो गल्ती स्वीकार गरेका थिए ।

अदालतले महिलाको पहिचान गोप्य राखेको छ । ती महिलाले पछि गर्भवपत गरेकी थिइन् र प्रहरीमा उजुरी दिएकी थिइन् । हचिनसनमाथि २००७ मा यौन अपराधको आरोप लागेको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पाठेघर भाडामा लगाउँदा फेरिएको जीवन

बाँझोपनबाट ग्रस्त पश्चिमाहरुका लागि भारत एउटा यस्तो उर्वर देश हो जहाँ निकै कम पैसामा अरु कसैलाई गर्भ बोकाएर बच्चा उत्पादन गर्न सकिन्छ ।

भारतीय ‘बच्चा र्फम’ अर्थात भाडाको कोखको माग पछिल्लो दिनमा बेलायतसहितका देशमा हुन थालेको छ । बालबच्चा नभएकाहरुले भारतमा व्यवसायिक रुपमा रहेका भाडाका आमाबाट बच्चा जन्माउने गरेका छन् ।

अरुको बच्चा जन्माइदिए वापत आमाले ४ हजार ७ सय पाउण्ड पाउँछन् । भाडामा लिइएको कोखमा पैसा तिर्ने पुरुषको वीर्य र भाडामा लाग्न तयार महिलाको डिम्ब प्रत्यारोपण गरिन्छ ।

गुजरातको आनन्दमा व्यवसायिक सेरोगेसीको सेवा दिने आकांक्षा इन्फर्टिलिटी क्लिनिक छ । क्लिनिकको शुल्क १ हजार ७ सय पाउण्ड छ । जसमा भाडामा लिने आमाको कोखको ४ हजार ७ सय शुल्क पनि पर्छ । यसरी कोख भाडामा दिने अधिकांश महिलाहरु गरीब पिछडिएको समूदायका हुन्छन् ।

यो क्लिनिकले १० वर्षदेखि सेरोगेसी सेवा दिँदै आएको छ । उनीहरुले भाडामा दिएको कोखबाट ७ सय बढी बच्चा जन्मिसकेका छन् । अरुको बच्चा आफ्नो पेटमा हुर्काए वापत पाउने रकम उनीहरुका लागि ठूलो हुन्छ ।

४० वषर्ीया सरला पटेलिया आनन्दबाट करिब २५ किलोमिटर टाढा मन्जिपुरमा बस्छिन । उनले २००९ र ०१२ मा आफ्नो कोख भाडामा दिइन् र त्यसबाट आएको पैसाले ढुंगाको घर बनाइन् । उनका ९ र १० वर्षका दुई छोरा छन् । ‘यसले हाम्रो जीवन पुरै परिर्वतन गरेको छ’ उनले भनिन् । उनका ४४ वर्षका पति शसीकान्तलाई ट्युमर थियो । कोख बेचेर आएको पैसाले ढेड लाख भारु तिरेर उनको अपरेशन भयो, नभए उनीहरुको परिवार यो पैसा जुटाउन सक्ने अवस्था थिएन ।

नीता मक्वारा ३० वर्षकी भइन् । नाडियाडकी उनले २००८ मा विदेशी जोडीको बच्चा जन्माइदिइन् । अर्को जोडीको गर्भ राख्ने उनले २०११ मा टि्वन्स जन्माइन् । पहिला उनको पति रिक्सा चलाउँथे । तर, कोख बेचेर आएको पैसाले उनको परिवारले ढुंगाका तीनवटा घर बनाएको छ ।

भारतमा २००२ बाट व्यवसायिक सेरोगेसी बैधानिक छ । तर, बेलायत र अष्ट्रेलियामा यही कुरा गैरकानूनी छ ।

डा. जतिन शाहको मुम्बईमा क्लिनक छ । उनको मुम्बई इन्फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरले बलिउड अभिनेता शाहरुखलाई हालै सेरोगेट बच्चा हस्तान्तरण गरेको छ । जहाँ महिनामा १० बटा सेरोगेट बच्चा जन्मिन्छन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पुरुष काम नलागेपछि महिलाले कुकुरसँग बिहे गरिन्

मान्छेलाई इख लागेपछि जे पनि गर्न सक्छ । चाहे त्यो जतिसुकै अनौठो र लाजमर्दो काम किन नहोस् ।

एक बेलायति महिलाले हालै घर पालुवा कुकुरसँग बिबाह गरेकी छिन् । २ सय जना पाहुनाको उपस्थीतिमा उनले आफ्नै पाल्तु कुकुर ‘शेवा’सँग बिबाह गरेको बेलायति पत्रिका मेट्रोले जनाएको छ ।

२ सय पाहुनाका बिचमा उनले कुकुरसँग बिबाह गर्दा कसैले पनि रोकेन, कसैको अनुहारमा पनि ग्लानी महसुस भएको थिएन् । आगन्तुक सवैले ताली बजाएर उनलाई हौसला दिए, बधाई दिए ।

४६ वर्षीया अमाण्डाको यो दोस्रो विवाह हो । २० वर्ष अघि उनले जोसँग विवाह गरेका थिए, उनले केही महिनामै साथ छाडे ।

‘मेरो जीवनमा केही वर्षदेखि शेवा छ । जब म आफूलाई कमजोर ठान्छु, उसैले मलाई हसाउँछ, खुसी बनाउँछ र सहज बनाउँछ । मेरो जीवनसाथीबाट यो भन्दा म केही सोच्न सक्दिन ।’ उनले भनिन् ।

बिबाह समारोहमा अमाण्डाले कालो गाउन लागएकी थिइन भने कुकरलाई सेतो गाउन लगाइएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुतेका बेला महिलाको बक्षस्थलमा झम्टियो सर्प

http://meroknowledge.blogspot.com/
सर्पदंश भन्नासाथ आङ जिरिङ्ग हुन्छ । तर, सवै सर्पदंश ज्यानमारा भने नहुने रहेछन् । स्कटल्याण्डकी एक महिलालाई हालै सर्पले बक्षस्थलमा आक्रमण गर्दा पनि उनलाई कुनै असर गरेन् ।

स्कटल्याण्डकी ४९ वर्षीया क्यारोलिन गि्रफिन घरमै सुतिरहेकी थिइन् । आँखा खुल्दा आफ्नो शरीरमाथि लामो सर्प सर्प हिडिरहेको देखेपछि अब मरिन्छ कि क्या हो भन्ने लागेको थियो ।

चार सन्तानकी आमा उनले हडवडाउँदै सर्पलाई हटाउने प्रयास गर्दागर्दै सर्पले उनको बक्षस्थलमा आक्रमण गर्‍यो । उनको दायाँ स्तनमा रगत आउनेगरि घाउ लाग्यो । तर, भाग्यवश उनलाई बिष लागेन ।

घटनालाई सम्झँदै उनले भनेकी छन्-’सुरुमा त मलाई बच्चाहरु खेलिरहेका छन् भन्ने लागेको थियो । तर, ममाथि सर्प पो हिडिरहेको रहेछ । मैले जतिसक्दो छिटो हटाउने प्रयास गरेँ । तर, मलाई टोक्यो ।’

उनले छोराछोरीलाई सर्पको तस्वीर खिच्न भने र सहायतका लागि सरकारी निकायमा खबर गरिन् । उनले घटनाबारे छिमेकीहरुलाई समेत बताइन् ।
http://meroknowledge.blogspot.com/
केही समयपछि सर्पका मालिक ग्यारेथ नेभिन आए । उनका अनुसार यो सर्प पछिल्लो ६ महिनादेखि हराइरहेको थियो । यसले कसैलाई टोकेको यो पहिलो पटक हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

शौचालयमा ‘सरप्राइज’ सुत्केरी, डाभइ हानेर बाबुले जोगाए बच्चा

http://meroknowledge.blogspot.com/
 प्रेमिकाले शौचालयमा अचानक बच्चा जन्माउन थालेपछि एक पुरुषले क्रिकेटरले झैँ डाइभ हानेर बच्चा खस्नबाट जोगाएका छन् ।

अष्ट्रेलियाको मेलवर्नका कार्ल फोर्ड र उनकी प्रेमिका हेलरी क्रम्पलाई बाबाआमा बन्दैछौं भन्ने थाहा थिएन । किनकी हेलरीको न महिनाबारी रोकिएको थियो न त पेटको आकार बढेको थियो ।

‘म बाथरुममा थिएँ । तर, के हुँदैछ भन्ने मलाई थाहा थिएन’हेलरीले भनेकी छन्-मैले यति भनेँ मबाट केही आउँदैछ ।’ केही अस्वस्थ रहेका प्रेमिका बाथरुमबाट सहयोग मागेपछि करिव १२ फिट पर रहेका कार्ल केही नहेरी हामफाले ।

क्रिकेट फ्यान समेत रहेका उनले भनेका छन्-’हेलरी सहयोग मागिरहेकी थिइन । म करीव १२ फिट पर थिएँ । मैले सट्ट डाइभ हानेँ र बच्चा ट्वाइलेटमा खस्नु अघि नै समातेँ ।’

आफूले सुपर विकेटका लागि हावामा डाइभ हाने जस्तै गरेको भन्दै उनले भनेका छन-’तपाईलाई लाग्छ कि यस्तो हुनसक्दैन । तर, मैले गरेँ ।’

केहीबेरमा एम्बुलेन्स आइपुग्यो । किनकी सन्चो नभएपछि हेनरीले १११ मा फोन गरेकी थिइन् । बच्चा र आमा दुबैलाई तत्काल अस्पताल भर्ना गरियो ।

६ दिने अस्पताल बसाइपछि फेबु्रअरी २६ मा उनीहरु मेलवर्नस्थित घर फर्किएका छन् । २६ वर्षकी हेनरी केयर वर्कर हुन् भने ३७ वर्षका कार्ल एकाउन्टेन्ट हुन् ।

संसारमा पछिल्ला दिनमा सरप्राइज बर्थका समाचारहरु आइरहेका छन् । अध्ययनका अनुसार हरेक ६ सय महिलामा एक जनालाई आफु गर्भवती भएको बच्चा जन्माउन लागेको भन्ने कुरा सुत्केरी हुने बेलासम्म पनि थाहा पाउँदैनन् ।

खासगरि ब्यस्त र मोटा आइमाइहरु जसले आफु गर्भवती भएँकी भइन भनेर संकेतहरु ख्याल गर्दैनन, उनीहरुले बच्चा पाउने बेलासम्म पनि आफु आमा बन्न लागको भेउ पाउँदैनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

निधारले १५५ ओखर फुटाएर विश्व किर्तिमान

http://meroknowledge.blogspot.com
पाकिस्तानका एक युवकले निधारले हानेर एक मिनेटमा १ सय ५५ ओखर फुटाएका छन् । योसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

पाकिस्तानको लाहोरमा भएको पन्जाबी युथ फेस्टिबलमा मोहम्मद राशिदले अमेरिकी नागरिकको कीर्तिमान तोडेका हुन् ।

राशिद मार्शल आर्टका गुरु हुन् । गत जनवरीमा अमेरिकी नागरिकले न्यूयोर्कमा ६० सेकेण्डमा ४४ ओखर फुटाएर गिनिज वुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

Science

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf