Headlines News :
Home » » विश्वको सबैभन्दा मर्द साँढे

विश्वको सबैभन्दा मर्द साँढे

Written By Pikford Junior on Friday, April 12, 2013 | 6:29 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

इटालीको ५ वर्षको एक साँढे सबैभन्दा बढि बाच्छाबाच्छीको बाउ बन्न सफल मर्द साँढेको रुपमा दरिएको छ ।

जेफिर नामको साँढेलाई विश्वको सबैभन्दा उर्वर साँढेको उपाधि दिइएको हो । साँढेको गर्भाधानबाट अहिलेसम्म १०४ वटा बाच्छाबाच्छी जन्मिइसकेका छन् ।

अन्तराष्ट्रिय साँढे संगठनले इटालीको रोसिग्लिओन क्षेत्रको उक्त साँढे विश्वमा सबैभन्दा धेरै बाच्छाबाच्छीको बाउ बन्न सफल मर्द साँढे रहेको ठहर गरेको छ ।

बिहिबार सम्पन्न विश्व साँढे प्रंजनन प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, स्विजरल्याण्ड, अस्टि्रया तथा जर्मनीका साँढेहरुलाई पछार्दै जेफिरले विश्वको नम्बर वान मर्द साँढेको उपाधि उचालेको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf