SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
नव वर्षको अवसरमा आफूहरुले सांगीतिक कार्यक्रम प्रर्दशन गर्दै गर्दा विना कारण आइतबार बेलुका प्रहरीले हस्तक्षेप गरेकाले त्यसको विरोधमा बन्द आह्वान गरिएको क्लवका अध्यक्ष सन्तोस निङलेखुले बताए । बन्दका कारण तेह्रथुमबाट धनकुटा, संखुवासभा, धरान, इटहरी, विराटनगर तथा झापा तर्फ चल्ने कुनै पनि सवारी चलेका छैनन् ।
प्रशासनले भने विना जानकारी मानिसको भिडभाड हुने कार्यक्रम आयोजना भएकाले सुरक्षाका कारण कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ । प्रशासनलाई जानकारी नै नगराई कार्यक्रम आयोजना गरिएकाले सुरक्षाका कारण कार्यक्रम स्थगीत गर्न आयोजकलाई अनुरोध मात्र गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए ।
प्रशासनले हस्तक्षेप गरेको विरोधमा तेह्रथुमको चौतारी युवा क्लवमा आवद्ध युवाहरुले सोमबार बिहानै देखी सदरमुकाम म्याङलुङ बजार बन्द गर्नुका साथै यातायात सेवा ठप्प पारेका छन् । सांगीतिक कार्यक्रम प्रदर्शन गर्दै गर्दा भएको घटना हो यो !

0 comments:
Speak up your mind
Tell us what you're thinking... !