SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
घरमापालिएको बिरालो जंगलमा पुगेर चितुवासँग खेल्न खोज्छ, जेब्रालाई जिस्काउँदै लखेट्छ, मृगलाई धुइपत्ताल भगाउँछ, र सिंहसँगअंकमाल गर्छ । घरमापालिएको तथाजंगलीजन्तुसँग हेलमेल हुननपाउने घरेलु बिरालो कत्तिपनि नडराइकननिकै साहसीबनेर हिंश्रक जंगलीजन्तुसँग पनिमितगाँस्नपुग्दोरहेछ । उसलाई त्यो सिंहले पनि सहजै साथीको रुपमा स्विकार गरेछ ।
दक्षिण अफि्रकाको सामवारी गेम रिजर्भभित्रको यथार्थ कथाहो यो । फोटोग्राफर जर्ज लोगन र टोनी स्विन्नीले यस्तो अनौठो दृश्यक्यामरामा कैद गर्न सफलभएकाहुन् । व्हिस्कास नामक विज्ञापन अभियानकालागि यस्ता तस्वीर खिचिएको हो । घरमापालिएका कुकुर बिरालो सिकार गर्ने जिवजन्तु रहेको उनीहरुलाई उनीहरुकै प्राकृतिकखानाखुवाउन बिरालो धनीतथा कुकुर धनीलाई उत्प्रेरित गर्ने उद्देश्यले यस्ता तस्वीर सहितको विज्ञापन सामाग्रीतयार गरिएको हो । सामवारी गेम रिजर्भ सन् १९९२ मा स्थापितभएको हो । यसले जिवजन्तुको कल्याणका लागिविभिन्नकामगर्दै आएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !