Headlines News :
Home » » कसले बढि गर्छ सहकर्मीसित ‘लभ’ ?

कसले बढि गर्छ सहकर्मीसित ‘लभ’ ?

Written By Pikford Junior on Thursday, May 9, 2013 | 3:32 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
कार्यालयमा सँगै काम गर्ने सहकर्मीसँग सम्बन्ध गाँसिनु कुनै नौलो कुरा होइन । तर सबैखाले कार्यालय वा सबैखाने जागिरमा यस्तो सम्बन्ध उत्तिकै चर्को भने हुँदैन । केही जागिर यस्ता हुन्छन् जसका जागिरेहरु सहकर्मीसँगको प्रेम सम्बन्धमा बढि फस्छन् ।
साइस्केल नामक वेबसाइटले हालै गरेको एक सर्भेक्षणले कुन जागिरका मान्छे सहकर्मीसँग बढि प्रेम सम्बन्ध गाँस्छन् भन्ने कुरा देखाएको छ । सर्भेक्षणले दश प्रतिशत मानिसले त सहकर्मीसँगै यौन सम्पर्क समेत राख्ने गरेको समेत खुलासा गर्यो । बिस प्रतिशतले अफिसको समयमा सहकर्मीसँग जिस्किने गरेको बताए । सहकर्मीसँग सम्बन्ध गाँस्ने मामिलामा सबैभन्दा अगाडि कलाकारहरु हुँदा रहेछन् । ८ प्रतिशत भन्दा बढिले आफुले सहकर्मीसँग योन सम्बन्ध समेत राखेको बताएका छन् ।
यस्तो सम्बन्ध राख्नेमा होटलमा कुक को काम गर्नेहरु दोश्रो स्थानमा छन् । तेश्रो स्थानमा वेल्डिङ काम गर्ने मिस्त्रीहरु छन् । शेयर कारोबार गर्ने स्टक कार्यालयमा काम गर्नेहरु सहकर्मीसँग प्रेम तथा यौन सम्बन्ध गाँस्ने मामिलामा चौथो स्थानमा पर्छन् । चिकित्सक तथा नर्स लगायत स्वास्थ्य सेवामा क्रियाशील जागिरेहरु पाँचौ स्थानमा छन् । त्यस्तै औद्योगिक क्षेत्रका मेसिनरी कामदारहरु, अटो क्षेत्रका प्राविधिक, खाद्यान्न सम्बन्धि काम गर्ने तथा तथ्यांक सम्बन्धि काम गर्नेहरु त्यसपछि रहेका छन् ।
सर्भेक्षणमा योजना तथा अन्वेषणको क्षेत्रमा काम गर्ने जागिरेहरु सहकर्मीसँग इलुइलु गर्ने मामिलामा सबैभन्दा कमजोर रहेको देखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf