Headlines News :
Home » » सुरक्षित सेक्समा क्रान्तिकारी फड्को ! बिल गेट्सको सहयोगमा बन्यो समलिंगी कण्डम ,

सुरक्षित सेक्समा क्रान्तिकारी फड्को ! बिल गेट्सको सहयोगमा बन्यो समलिंगी कण्डम ,

Written By Pikford Junior on Friday, May 10, 2013 | 3:13 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अमेरिकी आविष्कारक डेनियल रेसनिकले समलिंगि कण्डम बनाएका हुन् । पुरुष र महिलाका लागि त कण्डम बनेकै छन्  तर अमेरिकामा समलिंगीका लागि समेत कण्डम बनाइएको छ ।  कण्डम डिजाइनर समेत रहेको डेनियलले आफुले बनाएको समलिंगी कण्डम निकै सुरक्षित र आनन्ददायी रहेको समेत दाबी गरेका छन् ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले उनको यो आविष्कारलाई मान्यता दिएको छ । सन् २०१५ सम्ममा यो समलिंगी कण्डम बजारमा उपलब्ध हुनेछ । यो समलिंगी कण्डम पर्स वा खल्तीमै पनि राख्न सकिनेछ ।

स्मरण रहोस् डेनियलले एक अमेरिकी कम्पनी अरीगेमीमा शोधका क्रममा यो कण्डम तयार गरेका हुन् । यो कम्पनीलाई विश्वका दोश्रो नम्बरका धनाढ्य बिल गेट्सको संस्था बिल एण्ड मिलिण्डा फाउण्डेसनले समेत आर्थिक सहयोग गर्दै आएको छ ।

समलिंगी सेक्स निकै असुरक्षित र जोखिमपूर्ण रहेको तथा यो एचआइभी लगायतका यौन रोग संक्रमणको मुख्य कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् । यो समलिंगी कण्डम सुरक्षित सम्भोगको दिशामा एक क्रान्तिकारी कदम भएको दाबी गरिएको छ । यो कण्डम समलिंगी पुरुषका लागि डिजाइन गरिएको हो । यसलाई स्त्री स्वभाव भएका र सेक्सका बेला पनि स्त्रीकै भूमिका निभाउने समलिंगी पुरुषले लगाउनेछन् । यो निकै आनन्ददायी तथा सुरक्षित रहेको र यसबाट कण्डम नै नलगाईकन सेक्स गरेसरह आनन्द प्राप्त हुने कम्पनीको दाबी छ । वास्तवमाय यो कण्डम गुँदामैथुन अर्थात् मलद्धार सेक्समा प्रयोग हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf