SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
अमेरिकाको न्यूयोर्क, बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी र फ्रान्सको पेरिसमा युवा युवतीहरुले ‘नो प्यान्ट्स सबवे राइड’ मनाएका छन् ।
तापक्रम माइनसमा पुगेकाले उनीहरुले बाक्लो ज्याकेटसँगै घुाडासम्म छोप्ने बुट जुत्ता र मोजा लगाएका देखिन्थे । तर, उनीहरुले यो दिवसको आह्वानअनुसार पाइन्ट खोलेर कट्टु प्रर्दशन गरिरहेका थिए ।
सन् २००२ मा न्यूयोर्कका एक युवक चार्लीको पहलमा बनेको इम्प्रुभ ग्रुपले यस प्रथाको सुरुवात गरेको थियो । जाडोमा कुट्टु मात्र लगाएर रेलमा चढेको देख्दा अन्य यात्रुहरु छक्क परेर हाासेका थिए ।
यसरी सुरु भएको नो प्यान्ट्स सबवे साइड अहिले अमेरिकी महादेशसँगै अष्ट्रलियासम्म आइपुगेको छ र युवाहरुले यसलाई रमाइलो दिवस जस्तै मनाउन थालेका छन् ।
नो प्यान्ट्स सबवे साइडमा सहभागी हुन नाम दर्ता गर्नुपर्छ भने सहभागीहरुले कट्टु नै लगाउनुपर्छ । कुनै अश्लिल पहिरन लगाउन पाइदैन । सहभागीहरुले तोकिएको स्टपबाट सबले रेलमा चढ्ने र यात्रा गर्नुपर्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !