Headlines News :
Home » » रंग पिउने अनौठो कुलतमा फसिन महिला

रंग पिउने अनौठो कुलतमा फसिन महिला

Written By Pikford Junior on Saturday, January 4, 2014 | 12:42 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
मानिसको कूलत पनि कस्तो कस्तो हुन्छ ? पत्याउन गाह्रो हुन्छ । एक महिला पेन्ट अर्थात रंग पिउने दुव्र्यसनीमा फसेकी छिन् ।

ट्राभल लिभिङ च्यानलमा प्रशारित ‘मेरो अनौठो दुब्यसनी’ कार्यक्रममा ४३ वर्षीया महिलाले आफूले ३ वर्षदेखि पेन्ट पिउने गरेको सार्वजनिक गरेकी छन् ।

दुई सन्तानकी आमा हीथर बालले अहिलेसम्म झण्डै तीन ग्यालिन रंग पिइसकेकी छिन् । ‘जब घाँटीबाट तल जान्छ, यो दूध वा बाक्लो तरल पदार्थ जस्तो हुन्छ’ उनले भनेकी छिन्–‘निकै तातो र राम्रो महशुस गर्छु । यो रासायनीक स्वाद मेरो लागि राम्रो छ ।’

उनी बजार गएर मन पर्ने पेन्ट छान्छिन आफ्नो तलतल मेट्न । आमाको निधन भएपछि आफू यो कूलतमा फसेको उनले बताइन् । तर, अहिलेसम्म उनले पेन्ट पिउने गरेको परिवारका सदस्यलाई पनि थाहा थिएन । बच्चाको अगाडी आफुले कहिले पनि रंग नपिएको उनले बताइन् ।

http://meroknowledge.blogspot.com/रंग पिउनका लागि उनले मार्कर पेन प्रयोग गर्छिन् । हरेक दिन उनी बजारमा गएर त्यही मार्कर पेनमा रंग भर्छिन र पिउँछिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf