Headlines News :
Home » » शरीर फिट राखनु छ ? जिम जानु पर्दैन यसरी सेक्स गर्नुस् हेर्नुस भिडियो

शरीर फिट राखनु छ ? जिम जानु पर्दैन यसरी सेक्स गर्नुस् हेर्नुस भिडियो

Written By Pikford Junior on Friday, March 14, 2014 | 7:16 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 http://meroknowledge.blogspot.com
तपाइँ हामीले सुन्दै आएका छौं शरीर सुन्दर र फिट राख्न शारीरिक ब्यायाम गर्नु र जिम जानु आवश्यक हुन्छ । तर बैज्ञानिकहरुले शरीर फिट राख्न अब जिम जानु नपर्ने केवल बेडरुम गए पुग्ने नयाँ तथ्य सार्वजनिक गरेका छन् । बैज्ञानिकहरुका अनुसार शरीरको तौल घटाउन र फिट राख्नका लागि कसरत गर्नुको तुलनामा सेक्स गर्नु कैयौं गुना लाभदायक हुन सक्छ । बैज्ञानिकहरुले एक घण्टा सम्म ओच्छ्यानमा रोमान्स गर्दा शरीरबाट उत्तिकै मात्रामा क्यालोरी बर्न हुन्छ जति हामी आधा घण्टा जगिङ गर्दा बर्न हुन्छ । क्यानडाको क्युवेक विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आधा घण्टा सेक्स गर्दा पुरुषको शरीरबाट १२० क्यालोरी बर्न हुन्छ । जवकी महिलाको शरीरबाट ९० क्यालोरी बर्न हुन्छ । अध्यनका अनुसार जवान र स्वस्थ पुरुषको औषत सेक्सको समयमा १ मिनेटमा ४ दशमलव २ क्यालोरी बर्न हुन्छ जवकी जगिङ गर्न प्रयोग गरिने ट्रेडमिलमा त्यतिनै समयमा ९ दशमलव २ क्यालोरी बर्न हुन्छ । त्यसैगरी महिलाले सेक्स गर्दा एक मिनेटमा ३ दशमलव २ क्यालोरी गुमाउँछन तर त्यति समय जगिङ गर्दा ७ दशमलव १ क्यालोरी बर्न हुन्छ । बैज्ञानिकहरुले अध्यनमा १८ देखि ३५ वर्ष उमेर समूहका जोडीलाई समावेस गरेका थिए । जोडीहरुलाई एक महिना सम्म हप्तामा एक पटक सेक्स गर्न र ट्रेडमिलमा ३० मिनेट सम्म जगिङ गर्न भनिएको थियो । यसबाट उनीहरुलाई कसरत गर्दा वा सेक्स गर्दा बढी उर्जा खर्च हुन्छ भन्ने पत्ता लगाउनु थियो । पब्लिक लाइव्रेरी अफ साइन्समा प्रकाशित अध्यनका अनुसार यो परिणामबाट स्वास्थ्य र शारीरिक फिटनेसका लागि शारीरिक ब्यायाम वा कसरतको तुलनामा सेक्स गर्नु उत्तम भएको पुष्टी भएको छ । बैज्ञानिकहरुले सेक्स मानिसको जिन्दगीको महत्वपूर्ण हिस्सा भएको र यो मानसिक र शारीरिक स्वास्थ्यका लागि एकदमै आवश्यक रहेको बताएका छन् ।।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf