SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
|
|
|
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीे पुरक परीक्षाको नतिजा केहिबेर अघि सार्वजनिक गरेको छ । परीक्षामा ६५ दशमलव १ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नियन्त्रक विष्णु बहादुर द्वारेले जानकारी दिनुभयो । कुल १ लाख २० हजार ३ सय १७ मध्ये ७८ हजार ४ सय ५३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा ५ प्रतिशत वढी विद्यार्थी पास भएको परीक्षा नियन्त्रक द्वारेले बताउनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !