
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

इराक र सिरिया लगायत अन्य मुलुकमा गत केही महिनादेखि आतंकवादी समूह आइएस सक्रिय बनेको छ । आइएसले आक्रमण बढाउँदै लगेपछि अमेरिकाले हवाई आक्रमण सुरु गरेको हो ।
हदीथा बाँधमा कब्जा जमाउनुअघि आइएसका कार्यकर्ताले मोसुल फलुजा बाँध पनि नियन्त्रणमा लिएका थिए ।
यसअघि आतंकवादी समूह आइएसले दुईजना अमेरिकी पत्रकार तथा एक कुर्दिश नागरिकको हत्या गरेको थियो । (एजेन्सी)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !