Headlines News :

Latest Post

Showing posts with label animals. Show all posts
Showing posts with label animals. Show all posts

A newborn elephant brings joy in Sauraha

Written By Pikford Junior on Thursday, January 23, 2014 | 6:28 AM

Last Monday, residents of GaidaChok in the touristy village of Sauraha, Chitwan woke up to the high pitched trumpeting of Srijana Kali, a 38-year-old elephant in the throes of labour. Blinded by the pain searing through her body, the soon-to-be mother elephant screamed louder as she tried to break free from the shackles that held her powerful legs. The mahout tried to calm her down, unsuccessfully.

After nearly 48 hours, Srijana delivered a healthy baby boy on the afternoon of 6 January. When the mahouts rushed to pull the baby out and cut off the umblical cord, she shooed them away with a protective cry and pulled the newborn lovingly towards her with her trunk. Within an hour, the frisky calf was already trying to stand up on his tiny legs.

“It was a memorable day for all of us because privately raised elephants in Sauraha have rarely delivered a healthy baby,” says Dhruba Giri of Sapana Village Lodge, who bought Srijana in 2012 from Golaghar Resort in Meghauli when she was already nine months pregnant.

Elephants have a lengthy gestation period ranging from 22 to 24 months where they require more rest and better diet. Taking care of an expectant elephant costs about Rs 70,000 per month and since she cannot be used for safaris, resorts lose out on business. Hence most owners don’t want their female elephants becoming pregnant. Srijana, who was impregnated by the notorious wild elephant Dhrube, is only the second privately-owned elephant in the village to become a mother in a long time. Her baby will be named after the nwaran ceremony this week.

“For us, elephants are gods and the newborn is a good omen,” says Giri. “We will give Srijana the best possible care and let her recover completely.”
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एक करोडको बिरालो

Written By Pikford Junior on Sunday, July 28, 2013 | 7:45 PM

घरमा कुकुर बिरालो पाल्ने शोख धेरैलाई हुन्छ । हजारौँ रुपैयाँ सम्म खर्च गरेर समेत सहरतिर विभिन्न नस्लका महंगा कुकुर पाल्ने गरेको हामीले देखेकै छौँ । तर हामीकहाँ गाउँतिर मुसा खाइदेला भनेर स्थानीय जातका बिरालो पाल्ने कुरा सामान्य भएपनि सहरतिर उतिसारो बिरालो पाल्ने गरिँदैन, केही अपवाद बाहेक । यसरी पालिने बिरालोका बच्चा समेत कुकुरलाई जस्तो ठूलो रकम खर्चेर किनिएको हुँदैन । हाम्रोमा नकिनेर के भो त ? विश्वका केही देशमा मोटो रकम खर्चेर बिरालो किन्ने अनि घरमा पाल्ने चलन छ ।

सवाना जातको बिरालो यस्तै महंगो बिरालो मध्येको एक हो । यो विश्वको सबैभन्दा महंगो बिरालोको जातमा पनि पर्छ ।

कुकुर बिरालोका नस्ल विकाश गर्ने तथा बेच्ने अमेरिकाको एक कम्पनीले हालै यो जातका महंगा बिरालो सार्वजनिक गरेको छ । लाइफस्टाइल पेट्स नामक कम्पनीले बिक्रिमा राखेको एक बिरालोको मूल्य त झण्डै एक करोड रुपैयाँ छ । एशेरा नामको उक्त बिरालोको तौल १४ किलो छ र यसको भाउ ९६ लाख रुपैयाँ तोकिएको छ । यो जातका अन्य बिरालोको मूल्य पनि २४ लाख भन्दा बढि तोकिएको छ । हामीकहाँ लाखौँ खर्चेर बिरालो किन्ने दिन कहिले आउला कुन्नी ?
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

४६ वटा सर्पले टोकेर मानिसको मृत्यु

Written By Pikford Junior on Sunday, June 2, 2013 | 4:42 AM

१६ जेठ,एजेन्सी। जर्मनीमा एक व्यक्तिले ४० वटा सर्पले घेरिएको अवस्थामा मृत फेला परेका छन् ।
हेको रेडर नामक व्यक्त एक हप्तासम्म घरबाट ननिक्लिएपछी छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको उनको घरमा पुग्दा उनलाई एउटा ३० फिट लामो एनाकोण्डा र चारवटा ३५ लामा पाइथन जातका सर्प सहित ४६ वटा सर्पले छोपेर बसेका थिए।
जर्मनीको स्ट्राउबिंगमा रहेको उनको घरबाट सर्पले सवैतिरबाट घरेर बसेको अवस्थामा प्रहरीले उनको मृत शरिर भेटेको थियो।
उनले ति सबै सर्प घरमै पालेका थिए। उनको मृत्यु कसरी भयो त्यो भने पुष्टी हुन सकेको छैन्
उनलै पालेका सर्पले टोकेर वा हृद्यघात भएको उनको मृत्यु भएको आशंका गरिएको छ।
जानकारहरुले उनको शरिरको कद ठुलो भएकाले सर्पहरुले निल्न नसकेको बताएका छन्।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

उम्लेको पानी यसरी लोग्नेको लिंगमा ( हेर्नुस त भिडियो)

Written By Pikford Junior on Sunday, April 28, 2013 | 11:11 PM

धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ किन भने  स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा ।
कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् ।
लोग्नेले आफ्नो आँखा छलेर अर्कै केटीसँग मस्ती गरिरहेको गाइँगुइँ सुनेकी ती महिलाले सोही रिसको झोँकमा लोग्नेलाई बराल्ने उसको लिंगमाथि रिस पोखिन् । न्युयोर्क डेलीमा छापिएको खबर अनुसार योलिवेल लोपेज नामकी महिलाले आफ्नो लोग्ने नेफर नेतनमाथि यस्तो अत्याचार गरेकी हुन् । एक जना महिलाले फोन गरेर आफु नेफरको रखौटी भएको र आफुहरुबीचमा सेक्स पनि भएको भन्ने कुरा लोपेजलाई बताएपछि रिसले चूर बनेकी लोपेजले लोग्ने सुतेको मौका पारी उसको लिंगमाथि तातो पानी वर्षाइन् ।

भिडियो हेर्नुस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हात्तिमाथि झम्टिन आँट गर्ने बिरालोको (फोटो फिचरसहित)

Written By Pikford Junior on Sunday, April 14, 2013 | 11:03 PM

घरमापालिएको बिरालो जंगलमा पुगेर चितुवासँग खेल्न खोज्छ, जेब्रालाई जिस्काउँदै लखेट्छ,   मृगलाई धुइपत्ताल भगाउँछ, र सिंहसँगअंकमाल गर्छ । घरमापालिएको तथाजंगलीजन्तुसँग हेलमेल हुननपाउने घरेलु बिरालो कत्तिपनि नडराइकननिकै साहसीबनेर हिंश्रक जंगलीजन्तुसँग पनिमितगाँस्नपुग्दोरहेछ । उसलाई त्यो सिंहले पनि सहजै साथीको रुपमा स्विकार गरेछ ।

दक्षिण अफि्रकाको सामवारी गेम रिजर्भभित्रको यथार्थ कथाहो यो । फोटोग्राफर जर्ज लोगन र टोनी स्विन्नीले यस्तो अनौठो दृश्यक्यामरामा कैद गर्न सफलभएकाहुन् । व्हिस्कास नामक विज्ञापन अभियानकालागि यस्ता तस्वीर खिचिएको हो । घरमापालिएका कुकुर बिरालो सिकार गर्ने जिवजन्तु रहेको उनीहरुलाई उनीहरुकै प्राकृतिकखानाखुवाउन बिरालो धनीतथा कुकुर धनीलाई उत्प्रेरित गर्ने उद्देश्यले यस्ता तस्वीर सहितको विज्ञापन सामाग्रीतयार गरिएको हो । सामवारी गेम रिजर्भ सन् १९९२ मा स्थापितभएको हो । यसले जिवजन्तुको कल्याणका लागिविभिन्नकामगर्दै आएको छ ।








SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf