Headlines News :

Latest Post

Showing posts with label crime. Show all posts
Showing posts with label crime. Show all posts

घडी चोरेर योन अंग भित्र ! भिडिओ हेर्दा मात्र खुलासा !!

Written By Pikford Junior on Thursday, April 3, 2014 | 3:17 AM

http://meroknowledge.blogspot.com/
तपाईहरुले बार गर्लले ग्राहकका महत्वपूर्ण सामाग्री चोरेका घटना सुन्दै आउनु भएको थ्यो होला । तर, हालै अमेरिकाकी एक बार गर्लले हालै बिस्वोलाई छक्क पार्ने खालको चोरी गरेकी छिन् । २५ वषर्ीया क्रिस्टिन पैसा कमाउन बारमा नाच्थिन् । मानिसहरुको अगाडि नाच्ने र त्यहाँ आउने पुरुषहरुलाई मसाज गरे वापत आउने पैसा ठिकै थियो । तर, उनलाई यसरी कमाएको पैसा पुगेन र उनी ग्राहकलाई कोठामै पुगेर बिशेष प्रकारको मसाज सेवा दिन थालिन् । एक दिन ६६ बषिर्य केनथ हेराल्ड ग्राहकका रुपमा आए । उनले ३ सय डलर लिएर मसाज गर्ने सम्झौता गरिन् । होटलको कोठामा पुगेपछि उनले मसाज थालिन् । त्यसक्रममा उनले हेराल्डले लगाएको घडी फुकाल्न आग्रह गरिन ता कि उनले सहिजलोसित मसाज गर्न सकुन । ग्राहकले घडी फुकालेर राखे । सात आठ मिनेटपछि ग्राहकले घडी खोज्दा कोठामा घडी थिएन् । उनले बार गर्ललाई घडी खोइ भनेर सोधे, तर उनले आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिइन् । यी बुढा आफ्ना ३५ हजार डलरको रोलेक्स घडी हराएकोमा इन्तु न चिन्तु बने । उनले तत्कालै होटलको सेक्युरिटीलाई खवर गरे । सेक्युरिटीले बार गर्ललाई सोधपुछ गर्दा उनले अस्वीकार मात्र गरिनन् उल्टै दुब्र्यबहार पनि गरिन् । त्यसपछि हेराल्डले प्रहरीलाई खवर गरे । प्रहरीले उनलाई पक्राउ गरि हिरासतमा राखेर सोधपुछ गर्न थाल्यो । उनको सारा शरिर खानतलासी गर्दा पनि घडी भेटिएन् । अन्तिममा उनले आफुले घडी चोरेको स्वीकारिन । तर, उनले यस्तो ठाउँमा घडी लुकाएको बताइन जसले गर्दा प्रहरी आश्चर्यचकित परे । महंगो घडी चोरेर उनले यौनाङभित्र लुकाएकी थिइन् । त्यसपछि उनलाई अस्पताल लगियो जहाँ एक्सरे गर्दा उनको शरिरभित्र महंगो रोलेक्स घडी लुकाएको अबस्थामा भेटियो । चिकित्सकले उनको शरिरबाट घडी निकाले । यी बार गर्ल भने घडी राख्दा दुखेको भन्दै कराउँदै थिइन् । अन्तिममा प्रहरीले उनलाई ४० हजार डलर धरौटीमा रिहा गरेको हफिङटन पोष्टले छापेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यी युवतीले के मात्र गरिनन् भूलवस युवतीको खातामा ५२ हजार पाउण्ड, आएपछि

http://meroknowledge.blogspot.com/
 दिनभर काममा जोतिएर बिहान बेलुकीको छाक टार्दै आएकी एक बेलायती युवतीको जीवनमा चमत्कार भएको छ । हालै उनको वैंक अकाउन्टमा ५२ हजार पाउण्ड आयो । ती युवतीले पैसा खातामा आएको केही घण्टामै त्यसलाई सिध्याउन  अति तिब्र गतिमा सपिङ र मोजमस्ती गरिन् । जसले उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ । लिचफिल्ड काउन्सिलले गल्लीबस यति ठूलो रकम उनको खातामा ट्रान्सफर गरेको थियो । जुन रकम ब्रोमफोर्ड हाउजिङ एशोसिएनलाई दिनु पर्ने थियो । बुल रिङ सेन्टरमा गएर उनले आफ्नो प्रेमीलाई जिन्स, जुत्ता लगायतका महंगा उपहार किनिदिन भ्याइन् । २३ वर्षीया मिचेल हचिङले ९ हजार पाउण्डको निकै मंहगो पकडा, सनग्लास र मन परेका बिलासी वस्तुहरु किनिन्  । खातामा आएको पैसा खर्च गर्न उनलाई प्रेमीले समेत साथ दिए । त्यति गर्दा पनि उनको खातामा अझै ४४ हजार बढि रकम बच्यो । त्यसैले उनले उनले आमालाई एक हजार पाउण्ड दिइन् भने ४० हजार पाउण्ड आफ्नो लगानी खातामा ट्रान्सफर गरिन् । जब काउन्सिलले गल्ती पत्ता लगायो तव उनी समातिइन् । उनालाई हालै स्टाफोर्ड क्राउन अदालतमा उपस्थित गराइयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले हेर्नुस भिडियो

Written By Pikford Junior on Friday, March 14, 2014 | 7:27 AM

http://headline-education.blogspot.com
 स्पेनका दुई युवाले इन्सुरेन्स वापतको करिब २५ करोड बराबरको रकम पाउने लोभमा आफ्नै हात काटेका छन् ।
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी ‘घरको न घाटको’ हुने भएका हुन् ।
एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले

Written By Pikford Junior on Wednesday, January 22, 2014 | 8:13 AM

केही आमाबाबु यतिसम्म क्रुर हुनसक्छन् कि आफ्नो सन्तानलाई समेत बेच्न पछि पर्दैनन् । चिलीमा यस्तै घटना सार्वजनिक भएको छ । एक युवतीले आफ्नो बच्चा फेसबुकमार्फत मात्र ६८ पाउन्डमा बचेको प्रहरीले जनाएको छ । बच्चा बेचेको भन्दै प्रहरीले वेरेनिका नाम गरेकी १८ वर्षीया युवतीलाई पक्राउ परेको छ । समाचारहरुमा जनाइएअनुसार उनी २०१३ फेब्रुअरीमा २ महिनाको गर्भवती दिइन् । उनले आफ्ना १७ वर्ष प्रेमीलाई गर्भ बसेको बताइन् र कसैलाई नभन्न आग्रह गरिन् । तर, आमा र दिदीसँग उनले आफू आमा बन्न लागेको लुकाउन सकिनन् । ४२ वर्षकी आमा एन्जेला र २४ वर्षकी दिदी डेनिलाले बच्चा बेच्न, गर्भपतन गर्न वा धर्मसन्तानका रुपमा अरुलाई दिन भने । परिवारको दबावमा उनले गर्भमा भएको बच्चा बेच्ने सूचना फेसबुकमा राखेपछि एक जोडीले किन्ने प्रस्ताव राखेको बताइएको छ । नोभेम्बर ४ मा बच्चा जन्मियो र निकै कम मूल्यमा बच्चा बेचियो पनि । घटनामा संलग्न रहेको आरोपमा युवतीकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बाबुको कुटाईले छोरीको मृत्यु

Written By Pikford Junior on Tuesday, January 21, 2014 | 2:04 PM

लहान - सिरहाको असनपुर– ८ डोहटीयामा बाबुको कुटाइबाट छोरीको मृत्यु भएको छ। कुटाइबाट गम्भीर घाइते ८ वर्षीया रविना यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएपछि बुबा विनोद यादवलाई प्रहरीले पक्राउ गरी कारवाही चलाएको छ।

४० वर्षीय यादव र ३० वर्षीया पत्नी रेखाबीच माघ ४ गत्ते राती झगडा भएको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर पद्म थपलियाका अनुसार झगडा छुट्याउन जाँदा विनोदले रविनालाई भाटाले कुट्दा टाउँकोमा गम्भीर चोट लागेको थियो।
चोट लागेर बेहोस रविनाको सोमबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो। छोरीलाई कर्तब्य गरी मारेको अभियोगमा बुबा विनोदलाई पक्राउ गरी आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गराउने थपलीयाले बताए।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जुँगा मन नपरेपछि अध्यागमनका कर्मचारीले पासपोर्ट खोसे

Written By Pikford Junior on Friday, January 17, 2014 | 2:19 PM

नेपालमा विमानस्थलका कर्मचारीहरुको व्यवहारबारे धेरै गुनासो आउने गरेको छ । विमानस्थल कर्मचारीले वैदेशिक रोजगारीमा गएर आएकी एक युवतीलाई लुटपाट र बलात्कार गरेको घटना सेलाएको छैन ।
अध्यागमन कर्मचारीको यस्तो लार्पवाही नेपाल मात्र नभएर अन्यत्र पनि हुने गरेको छ ।
संयुक्त अरब इमरेट्सको सारजाह विमानस्थलका कर्मचारीले एक भारतीय नागरिकको पासपोर्ट नियन्त्रणमा राखेका छन्, किनकी उनलाई ती भारतीयको जुँगा मन परेन ।
गल्फ न्यूजका अनुसार विमानस्थल र विदेश विभागले सीसीटीभीको फुटेज हेरेर घटनाबारे अध्ययन गरिरहेको छ । भारत केरलाका सफ्टवेयर इन्जिनियर सुजिभ कुमार हालै सारजाह विमानस्थल पुगेका थिए । उनले विमानस्थलका अधिकारीले आफूले जुँगा काटे मात्र पासपोर्ट दिने भनेको बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

Written By Pikford Junior on Saturday, January 4, 2014 | 12:36 AM

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला ।

तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् ।

उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए ।
सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो ।
प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सर्प ले जिउदै सुँगुर निलेपछी मानिसहरुले सर्पलाई यसरि काटेर निकाले सुँगुर हेर्नुहोस पुरा भिडियो

Written By Pikford Junior on Monday, November 11, 2013 | 1:42 AM

Snake Eats Pig Alive
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

छिमेकीको गुप्तांग टोक्नेलाई ७ वर्ष जेल

Written By Pikford Junior on Tuesday, October 22, 2013 | 10:29 PM

रिस खा आफु, बुद्धि खा अरु भन्ने त सुन्नुभएकै होला । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।

बेलायतको क्यान्टरबरीस्थित एक अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।

आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।

उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आफ्नो लिंग आफैले काटे गुरुङले

चितवमा एक व्यक्तीले आफ्नो लिंग आफै काटेका छन्। लमजुङ घर भएपनि चितवनको भेजाहड ११ स्थित ससुरालीमा बस्दै आएका लेखमान गुरुङले आफ्नो लिगं आफैं काटेका हुन् ।
गुरुङले घरमा कोही नभएको बेलामा आफ्नो लिंग धारिलो हतियारले काटेर दुइ टुक्रा पारेका हुन्। हाल उनको अवस्था निकै गम्भिर रहेको छ।  हालको उनको उपचार पुरानको मेडिकल कलेजमा भइरहेको छ। भरत अस्पतालमा उपचार हुन नसकेपछी उनलाई त्यता लगिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले घट्नाको पुष्टी गरेकोछ। लिङ्ग काट्नुको भने थाहा भइनसकेको र अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

Written By Pikford Junior on Friday, October 11, 2013 | 4:44 AM

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

Indra Maya Thami and her daughters, Lalita and Laxmi, in Gorthali VDC-7 drowned in the Guihe River as they were trying to cross the seasonal river on their way back to Indra Maya´s maternal house after attending a feast at the house of one of their relatives on the occasion of Teej.

“The river had swollen following a heavy downpour on Monday night. They were swept away as they tried to cross it at night,” said Sub-Inspector Mohan Mani Katuwal at Area Police Office.
Indra Maya had along to her maternal home with her daughters on Monday.

“She had held Laxmi, her younger daughter, in her arms, and had clasped Lalita´s hands as she tried to cross the river. But the powerful current swept them, and Lalita eventually drowned. When she tried to save her, all three of them were swept away,” said Indra Maya´s aunt, who had accompanied them.
She bemoaned that she could not do anything to save them as she was helpless that rainy night.

After she informed the locals about the incident, they went searching for the missing family members, and found the body of Indra Maya some one kilometer downstream.

The police found her daughters´ bodies around eight kilometers downstream on Tuesday morning.
It has also been learnt that Indra Maya was pregnant for seven months.

Meanwhile, two persons of a family in Ghuskun VDC- 6 in the district have died after landslide triggered by heavy rainfall buried them along with their animal shed on Monday night.
The deceased have been identified as 70-years-old Mon Bahadur Bohora and his seven-year-old granddaughter Isha, informed the police.
They used to live in the shed to guard their livestock.

Sharing the blame

Written By Pikford Junior on Thursday, October 10, 2013 | 1:47 AM

The investigative report published by British newspaper The Guardian regarding the exploitation and inhumane treatment of migrant labourers building infrastructure for the 2022 FIFA World Cup in Qatar has stirred much controversy. Data from the last six years shows that nearly a thousand Nepali corpses have been returned from Qatar, the United Arab Emirates (UAE), Saudi Arabia, Bahrain, Kuwait, Oman and Malaysia. The most common fate that befalls these young workers seems to be death while asleep, which is often construed as a cardiac arrest without even a post-mortem. While appalling, this material was not novel in itself.

 The wave of outrage that exploded on social media over The Guardian report doesn’t seem to have rightly comprehended the issue. Though the report was published on the same day as another news piece on the undue influence of overseas employment (‘manpower’) agencies, no one seemed to raise questions about the illicit network of these agencies and their agents. Two years ago, a foreign employment report published by Amnesty International titled ‘False Promises’, cited similar migrant labour conditions as unearthed by The Guardian. Back then, manpower companies openly criticised the report. This single-minded concentration on the labour-receiving country, without paying any heed to the source country, is misguided. In addition to Nepal, many other South Asian countries, including India, Sri Lanka, Bangladesh and Pakistan, are also source countries. All migrant labourers, regardless of the country they come from, are equally susceptible to heart attacks, forced and bonded labour. On the other hand, our manpower companies, their army of agents and middlemen are more responsible for the pitiful state of our labourers than the Gulf countries where they work.

Indeed, Arab owners often do not even know how many labourers they employ, what their pay is or what hardships they suffer. Besides, most international agencies are hesitant to speak out about the sponsorship system (Kafala) in Gulf countries including Qatar. Only now, with The Guardian report, is there attention on this exploitative system. Human rights activists from New York to Geneva cause a hue and cry about so-called child labour, forced labour, bonded work and Kamaiyas in Nepal but their queer silence on the Kafala system and human rights issues of the Gulf countries is disturbing, commented an official from the European Division at the Nepali Ministry of Foreign Affairs. Former Nepali Ambassador to Qatar Surya Nath Mishra has opined that Nepalis themselves are instrumental in tormenting Nepali labourers and entrapping them in bonded labour conditions. The Gulf countries, including Qatar, are providing employment opportunities for our unskilled and illiterate labour force but Nepali agents are misusing this opportunity.

 According to Mishra, Nepali agents bear more responsibility than their Qatari counterparts in exploiting Nepali housemaids. If the 200 or so Nepali housemaids seeking shelter at the Nepali embassy in Qatar are questioned, no doubt the names of more than 180 Nepali agents and middlemen will emerge. Moreover, many highly placed Nepalis in the destination countries are themselves responsible for luring Nepalis over with big dreams. The Guardian does not seem to have explored this aspect of the grand design. Nepal signed Labour Agreements with many Gulf countries, including Bahrain, Qatar and the UAE, some time ago. However, there are no provisions in these agreements concerning the pending and stalled payments. Diplomatic missions in these countries are not even taught about the usefulness of the Labour Agreement and Nepali labourers, who are eager to fly based on false promises of big money, barely glance at the contract clauses and labour agreements. Hence, being assigned to the Labour Ministry or the Department of Foreign Employment have posed untold challenges for political leaders from Sarita Giri to Kumar Belbase. Even the President of the Nepal Association of Foreign Employment Agencies (NAFEA) Bal Bahadur Tamang, who albeit talks little about codes of conduct, has found himself under siege from compatriots.

 Paradoxically, even the Foreign Employment Promotion Board is housed in a building rented from an agent, against whom legal action might possibly be taken, and the Department of Foreign Employment in a building owned by a labour attaché. A Department staffer concedes that this conflict is not normal but the Ministry of Labour itself seems ignorant of the repercussions of such an arrangement.

 Meanwhile, a strange analogy was drawn between a statement by former Nepali envoy to Qatar Maya Kumari Sharma and The Guardian report. Sharma, who does not seem to know even the rudiments of diplomacy and who began her career saying that she was interested to serve in Burma, must have felt the great burden of serving in Qatar from the very beginning. Her statement, which referred to Qatar as an “open jail”, was endorsed on social media as being “right”.

 To that line of thinking, I would like to refer to a lecture socialist thinker Pradip Giri gave during a recent trip to Delhi. Giri said that if you want to learn how to rule a country, you must read Junge Gita, edited by Kamal Dixit. However, this in no way should be inferred to mean that the autocracy of Jung Bahadur was right in any way. Sharma’s diplomatic faux pas is an example similar to the reading of the Junge Gita.

 Bhattarai is Kantipur Publications’ New Delhi bureau chief
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

समुन्द्रमा नेपाली र इन्डियन बिचको फाइट (भिडियो)

Written By Pikford Junior on Tuesday, October 8, 2013 | 3:01 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !

 भन्दा त यिनीहरू मानिसनै हुन, तर यिनीहरूको काम हेर्दा यी मानिस हुन वा जनावर तपाइँलाइ छुट्याउन नै गाह्रो पर्ला ।
क्रेजीन्यूज 24 को एक समाचार अनुसार केन्याको नयाती गाउँका मानिसहरू त्यतिबेला रिसले आगो भएका थिए, जतिबेला चार जना मानिसहरूले एक गधाका साथमा ग्याङरेप गर्दैथिए ।gadha-215x193
यी चार जनाले उक्त निरिह जानवरलाइ रूखमा बाँधेर राखेका थिए र उक्त जनावरका साथमा उक्त घिनलाग्दो दुस्कर्म गरिरहेका थिए, अचम्मको कुरा त के भने यो रूख त्यहाँको एक स्थानीय चर्च बाट केही मिटरको दुरीमा नै थिए ।
चारैजनाले गधाको मुख बाँधेका थिए, जसका कारण उक्त गधा कराउन नसकोस । त्यसपछि चारै जनाले उक्त गधाका साथमा पालैपालो रेप गरेका थिए । सबुतका रूपमा गधाको नजिकबाट केही कन्डोमहरू पनि भेटिएका थिए ।
गधाका मालिकले बताए अनुसार जब उनी गधालाइ लिन गए, ती चारै जना त्यहाँबाट फरार भए । प्रहरीले यी चारै जना अपराधीका बिरूद्धमा केस दर्ता गरेको छ । तर दुखको कुरा के भने यी चारजनाको कुकृत्यको कारणबाट उक्त गधाको मृत्यु भएको छ ।

संसारभर बढिरहेको बलात्कारको घटनासंगै यो घटनाले अहिले संसारभरको ध्यान तानेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कण्डम लगाउन सिकी राखौ फेरी यस्तै अबस्ता आउला हेर्नुस आपतकालिन अबस्ता भिडियो

Written By Pikford Junior on Friday, October 4, 2013 | 5:09 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

श्रीमान् अर्की तरुनीसंग मस्ती गर्दा-गर्दै श्रीमतीले भेटेपछि राम धुलाई (भिडियो सहित)

Written By Pikford Junior on Saturday, September 28, 2013 | 11:43 PM

meroknowledge.blogspot.com
 श्रीमान् अर्की तरुनीसंग मस्ती गर्दा-गर्दै श्रीमतीले भेटेपछि राम धुलाई (भिडियो सहित)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विवाह गर्न लागेका जोडीको अन्तिम संस्कार !

meroknowledge.blogspot.com
 नैरोबीमा आतंकवादी हमलाको वियोगान्त कथा
केन्या । एम्बुगा मवांगी र रोजमेरी व्हाइतोबीच विवाह गर्ने तयारी थियो । तर, नैरोबीको एक सपिङ मलमा भएको आतंकवादी आक्रमणमा परेका यो जोडीको विवाह हुन पाएन । शुक्रबार साँझ उनीहरुको एकसाथ अन्तिम संस्कार गरियो ।
एम्बुगा र रोजमेरीको प्रेम यति अटुट थियो । यही भएर उनीहरुका आमाबाबुले मृत्युपछि दुबैलाई पति-पत्नीको सम्मान दिँदै अन्तिम संस्कार गरेका छन् । २९ वर्षीय व्यापारी एम्बुगा आफ्नो विवाहको तयारीका क्रममा प्रेमिकाका साथमा वेष्टगेल मलमा पुगेका थिए ।
उनीहरुले आफ्नो विवाहका लागि पोसाकमात्र छानेका थिएनन्, पाहुनालाई खुवाउने केकको फ्लेभर समेत तय गरेका थिए । विवाह गर्ने स्थान मात्र तय गर्न बाँकी थियो । यो सबै समाचार त्यसबेला बाहिर आयो, जतिबेला एम्बुगाको मृत्युपछि उनको अन्तिम सन्देश पढियो ।
दुबैको अन्तिम संस्कारका क्रममा केन्याका हस्तीहरु समेत उपस्थित थिए । किनभने एम्बुगा केन्याका राष्ट्रपति केन्याटाका भतिजा समेत हुन् । शनिबार वेस्टगेट मलमा आक्रमण हुँदा एम्बुगा र उनकी प्रेमिका रोजमेरी एक रेष्टुराँमा बसिरहेका थिए । आक्रमणकारीहरुले रेष्टुराँमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार एम्बुगा र रोजमेरी भने एक अर्कालाई साथ दिइरहेका थिए । सरकारी अधिकारीहरुका अनुसार उनीहरु दुबैलाई ७ गोली लागेको थियो ।
केन्या सरकारका अनुसार आक्रमणमा परी ६७ जनाको मृत्यु भएको छ भने अझै ६१ जना अझै हराइरहेका छन् । तीन दिनको संघर्षपछि केन्याली सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।
                            भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बिहे हुँदाहुँदै युवकले गुप्तांग च्वाट्टै काटेपछि……

Written By Pikford Junior on Tuesday, September 24, 2013 | 8:41 PM

बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे ।

बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे । उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो ।

शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए ।
समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

दिल्लीमा यसरी भेटिए नेपाली चेली

Written By Pikford Junior on Friday, September 20, 2013 | 10:25 PM

कमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा । तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको मनलाई तृप्त गर्ने गर्दछन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगंजको कोठी नं ६४, जहाँ सैयौंको संख्यामा कलिला नेपाली चेलीहरुलाई बन्दी बनाएर नर्कको जीवन बाँच्न बाध्य पारिएको छ। दैनिकरुपमा एक जनाले ५० देखि ६० यौनपिपासुहरुको मन शान्त पार्नु उनीहरूको दैनिकी बनेको छ ।ती कोठरीहरुमा यौनचाहना मेटाउन चाहनेहरुमा भारतीय, बिदेशी गोरा लगायत नेपालीहरु पनि पर्दछन् । साँझ परेपछि पहाडगंजको सडकमा यसैका लागि भनेर ठुलो भिड देख्न सकिन्छ ।बिशेष गरी बेलुका ५ बजेदेखि राति १२ बजेसम्म हजारौ संख्यामा यौन पिपासुहरुको आवत जावत हुने यस सडकलाइ जीपी रोडका नामले सजिलैसँग चिन्न सकिन्छ। केही दिन अगाडि मलगायत दुइजना नेपालीहरू वास्तविकता के रहेछ भनेर जीपी रोडतर्फ लाग्यौं ।
राजेन्द्र कुँवरले तयार पारेको रिपोर्ट

समय साँझ ७ बजेको थियो । हामी खोज्दा खोज्दै जीपी रोडमा रिक्साबाट झर्नेवितिकै एउटा भर्खरको उमेरले लगभग १७ बर्षको युवा हुनुपर्छ, ले सोध्यो ६४ कहाँ पडता है ? हामीलाई पनि थाहा थिएन । त्यो यूवा हतार हतारमा अगाडि बढ्यो । लाग्यो, यसका पछि पछि जाऔं भनेर हामीले पनि उसलाई पिछा गर्न थाल्यौं ।मन थामी नसक्नू भयो । खुट्टा काँपिरहेका थिए। यो जीपी रोडको माहौल देखेर मनमा धेरै तर्कनाहरु उछाल खेल्न थाले । फेरि एउटा बंगालीले पनि सोध्यो, भाइ ६४ कहां है ? हामी पनि त त्यही ६४ खोज्दै हिडेका थियौं । अगाडिको केटा त्यो भिडबाट हराइसक्यो । अब यही सरदारलाई पिछा गर्ने भनेर उसको पछिपछि लाग्यौं ।दिल्लीको त्यो चरम गर्मी उसै पनि खप्न गाह्रो । पसीनाले भिजेर निथु्रक्क हामी जीपी रोडमा अगाडि हिँड्दै गर्दा त कहाँ ६४ ? त्यहाँ त ठुलो बजार नै    रहेछ । मलाई त्यतिबेला ठमेल र रत्नपार्क अनि दरबार मार्गको सम्झना आयो । काठमाण्डौको रात्री जीवन र यौन व्यवसायीहरु कोही बाटोमै त कोही होटेल, रेष्टुराँ अनि कोही ठूल्ठूला स्टार होटेलमा पनि हुने गरेका परिदृश्य दिमागमा फल्यासआउट भए ।

जीपी रोडको बाटोमा पिछा गर्दै जाँदा २० मीटरजति पछि त्यो पञ्जाबी र उसका साथीहरु एउटा सानो गल्लीमा पसेको देखें, उनीहरुभित्र गइसकेपछि हामी त्यहाँ अडियौं । त्यहीँ अगाडि खुद्रके सामान बेच्ने साहुलाई सोध्यौँ । भाइ साहेब ६४ कहाँ है ? अबे सामने नही देखरा है ? कान्छी है कान्छी । तुम्हारे गाउँके है, सब, अच्छी अच्छी माल मिलती है । जाओ उधर । त्यो साहुको कुरा सुनेर म त पागल झै भएँ । दिमाग चक्कराउन थाल्यो, खुट्टा काँप्न थाले । धर्ति चिरिएर भासिएको जस्तो लाग्यो । पुरै आकाशमै माथि आएर थिचे झै भयो । मनमा आगो बल्यो । हामीलाई यति साह्रो हेपेर बोल्यो कि मैले उसको कुरा सुन्नै सकेको थिएन । तेरे गाऊँ के लड्किया भन्दै छ, म बर्बराउन थालंेछु । मलाई साथीले आवेशमा नआउन अनुरोध गरेपछि सम्हालिएँ…….। लामो सुस्केरा हाल्दै, पछी पो थाहा भयो म एउटा नेपालीले महान भारतको राजधानी दिल्लीमा, त्यो पनि जीपी रोडमा छु भनेर । पछि आफूलाई सम्हाल्दै त्यही पसलमा १ बोटल पानी किनेर खाएँ । साथीले ल ल फर्किउ भन्दै थिए तर पछि मैले उल्टै सम्झाएँ । हामी यहाँ आउनुको मुख्य कारण बताएर सम्झाएँ ।

तीनैजना बिस्तारै भर्याङ. चढ्दै थियौं । खुट्टाको मासु नै पल्टिएला झै लाग्दैछ । मुटुको ढुकढुकी एक मिनेटमै १७१ पुगिसक्यो । डर, भय, त्रास सबै कुरालाई मनमै थाती राखेर एक सुरमा भित्र पस्यांै । एक तलामाथि के पुगेका थियौं त्यहाँ त २ जना दिल्ली पुलिसका जवान डिउटी मै खटिएका रहेछन् । मैले साथीहरुलाई भनें भाग, भाग । अब हामीलाई पनि थुन्ने भयो, तीनैजना कुदेर १ कि मी टाढा पुग्यौ । धन्य हो, भगवान पशुपति बचाइस् भन्दै पहाडगञ्ज डेरासम्म आइपुग्यौं ।

दोस्रो साताको प्रयास

फेरि अर्को साता मलगायत साथीहरु त्यही ठाउँमा गयौं । वास्तविकता देखेर मात्र हुँदैन, बुझ्नुपर्छ भन्दै रु १२ सय भारु तिरेर ४ सयका दरले तीनजनाले त्यहीँ बस्ने पूर्व तयारीका साथ रातभर त्यहीँ बस्ने भनेर गयौं ।त्यहाँ जसले जुन केटी रोजे पनि हुँदो रहेछ । तर सबै जना पाचांैतलाको माथिल्लो छतमा सँगै सगोलमा बस्नु पर्ने । करीब २ सयजना ग्राहकसँगै थिए । २० जना जति नेपाली युवाहरु पनि त्यहीँ देखिन्थे । रक्सीको गन्ध, चूरोटको धूवाँ बस्न लायक नै छैन । उकुस मुकुस, दिल्लीको गर्मी । एउटी १३ बर्ष जतिकी बहिनीसँग बसेर सयौं जनाको बीचमा कुरा गर्न पनि कस्तो गाह्रो ।

नुवाकोट घर बताउने ती बहिनी नाम परिवर्तीत (सविना…) चुरोट किन्न पैसा छ दाइ भन्दै म र साथी संग ३०/३० मिनेटको हाराहारीमा २० मागिन् । सविनालाई सोध्यौं बहिनीको नाम के हो? घर कता हो? कसरी आइपुग्यौ? यस अँध्यारो कोठीमा कसले पुर्यायो ? आदि इत्यादि । चुरोट तान्दै नसुकेका ती ओठमा लिपीस्टिक, गाजल लगाएर चूल्ठो बाटेर चिटिक्क सविनालाई न घरको चिन्ता छ, न समाजको । केवल चिन्ता छ त पैसा कमाउने । रात छिप्पिँदै जाँदैछ, करीब मध्यरात भएको छेउ मै रहेको रेलवे स्टेशनको रेलको आवाजले संकेत गर्दैर्छ । त्यहाँ कसैलाई कसैको डर छैन । निर्धक्क छन् सबै ।

एकै छिनमा पानी पर्‍यो । छतको माथि टहराझै त्रिपालले छाएको छ । पानी तर्तर् गर्दैछ । हाम्रो कुराले गतिलिन छोडिसक्यो । त्यतिकै बसेँ । एकछिनमै जुन लाग्यो । म त अब रिसाउँछु बोल्दै बोल्दिँन, रुने मान्छेसंग दिल खोल्दैन..पानी परेपछिको आकाश खुले झै…. यो गीत मेरो मुखबाट अनायासै आयो, सविना हेरेकी हेर्यै भई र बोल्न थाली-

‘दाइहरु रिसाउनु भएको हैन ? किन र ? जवाफ फर्काउँछिन् । दाइले गाएको गीत र मौसम ठ्याक्कै मेल खायो । ‘दाइ मलाई त कलिलै उमेरमा यहाँ ल्याइपुर्‍यायो। ल्याउने मान्छे पनि चिन्दैन । मेरो घरको मान्छेलाई पनि थाहा छैन । म पनि बिर्सिसकें, कस्तो छ मेरो गाउँ ?……तर दाइ हामो्र गाउँमा पनि यस्तै पानी पर्छ । हाम्रो गाउँमा पनि यस्तै जून लाग्छ । हामी घाँस काट्न मेला जाने गथ्र्यौ, अरु मलाई केही थाहा छैन । …..लामो सास फेर्दै भन्छिन् गाउँ जाने मन त थियो, जाने कसरी ? यो ठाउँबाट बाहिर निस्कनै दिँदैनन् ।’

दुःख कतिको हुन्छ त…..? प्रश्न गर्न नपाउँदै, ‘तपाई त मेरै दाइजस्तै लाग्यो, बाच्न दिनु न, हामी नेपाल फर्किन्छौं भन्न थालिन् । माइती नेपालको नाम पनि थाहा रहेछ सविनालाई । भन्दै थिइन्- नेपाल गयो भने त घर जान नपाए पनि त्यही संस्थामा बस्ने थियौं ।

विहानको ४ बज्न थाल्यो । सविना भन्दै थिइन्-दाइ सहयोग गरिदिनूहोस् है । हामी पनि हुन्छ भन्दै बाहिर निस्क्यांै । तर, के नै गर्न सक्थ्यौं र हामीले…. । देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले सविनाजस्ता हजारौं नेपाली चेलीहरुको रोदन कहिले सुन्न सक्लान् ? दिनानुदिन चेलीहरुलाई भारतका मुख्य शहरहरुमा वेश्यावृति गर्न वाध्य पार्ने ती दलालहरुलाई न प्रहरीले केही गर्न सकेका छन् न सामाजिक सञ्जालहरुले नै । महिला मन्त्रालयको काम यसभित्र पर्छ कि पर्दैन ? नेपाली राजदुतावास भारतमा के गर्दैछ ? भन्ने प्रश्नको जवाफमा त्यहाँ बस्ने नेपालीहरुले ट्रेनको टिकेट काट्ने काम बाहेक एउटा झिँगा मार्न नसकेको गुनासो गर्छन् ।

जय हो । नेपालको कानुन दैवले जानुन्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Search This Blog

News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
Don't Forget To Join US Our Community
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf