पुरुष हुन् या महिला, सेक्सका विषयमा अनेकन शोध र अध्ययन अनुसन्धान भएका छन् । शोधका निष्कर्षहरु पनि रोचकनै हुने गरेका देखिन्छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अव्यलेसन (अन्डोत्सर्ग ) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ । दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।
Latest Post
Showing posts with label sex-education. Show all posts

रोचक जानकारी ! सम्भोग गर्नु अघि महिलालाई चक्लेट खुवाएमा सेक्सका लागि अधिक आँतुर हुन्छन् :
Written By Pikford Junior on Thursday, April 3, 2014 | 3:29 AM
जानी राखौ सम्भोग गर्नु अघि महिलालाई चक्लेट खुवाएमा सेक्सका लागि अधिक आँतुर हुन्छन् :
पुरुष हुन् या महिला, सेक्सका विषयमा अनेकन शोध र अध्ययन अनुसन्धान भएका छन् । शोधका निष्कर्षहरु पनि रोचकनै हुने गरेका देखिन्छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अव्यलेसन (अन्डोत्सर्ग ) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ । दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।
पुरुष हुन् या महिला, सेक्सका विषयमा अनेकन शोध र अध्ययन अनुसन्धान भएका छन् । शोधका निष्कर्षहरु पनि रोचकनै हुने गरेका देखिन्छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अव्यलेसन (अन्डोत्सर्ग ) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ । दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
तिव्र यौन सम्पर्क गर्दा स्वत मान्छेको आयु बढ्छ ! जानी राखौ
अमेरिकास्थित एक विश्वविद्यालयले गरेको अध्ययनवाट एक तथ्य सार्वजनिक भएको छ । लामो आयु हुनेहरूको यौन जीवन एकदमै सक्रिय हुन्छ। अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो। उनीहरू सवैको आयु ७५ देखि ९० वर्षको वीचमा थियो। उक्त अध्ययनले के पुष्टि गरेको छ भने, लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ। तिव्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वत: आयु बढ्छ। अझ जति धेरै चरमसुख महसुस गरिन्छ, त्यती धेरै बाँच्ने सम्भावना बढ्छ। नियमित सेक्सले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ्य राख्छ। त्यति मात्र होइन, यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ। रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि एकदमै फाइदाजनक रसायन मानिन्छन्।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
एक रोचक पर्संग ! के दुब्लो मान्छेलाई बढीसेक्स चाहिन्छ ?
बस्ताबमा
यसमा कुनै सत्यता छैन की दुब्लोलाई सेक्स बढी चाहिने भनेर ! तर यहाँ मोटोलाई कम सेक्स चाहिने भन्ने भ्रम पनि छ। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे
भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी
लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले
मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस
देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको
शिकार भएका हुन्छन्। पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि
गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा
फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, बास्तबमा सुगर,
ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।
एक स्वास्थ्य मानिस मा सेक्स को चाहाना बडी हुन्छ ! तर भुलेर पनि महिनावारीमा सेक्स गर्नुहुँदैन ! एसले स्त्री तथा पुरुस दुवैलाई नोक्सान पुर्याउँछ !