आलियाको कथन अनुसार चलचित्रमा दिईने चुम्बनको दृश्यले बक्स अफिसमा फाइदा पुग्छ र यो कुरा उनलाई करण जोहरले सिकाएका हुन् ।
Latest Post
‘म राम्रो चुम्बन खान्छु’ - आलिया
Written By Pikford Junior on Monday, April 7, 2014 | 4:02 AM
एजेन्सी - आलिया भट्ट बाहिरबाट हेर्दा जति साझो देखिन्छिन् उनी असली जीवनमा भने त्यतिकै बोल्ड छिन् भन्ने कुरा उनले गरेको चलचित्र को अभिनयबाट थाहा हुन्छ । उनले अभिनय गरेका पछिल्ला दुई चलचित्रमा चुम्बनका दृश्य दिएकी छिन् त्यस्तै गरेर उनको नयाँ चलचित्र टु स्टेटस्मा पनि सेक्स फ्याक्टरलाई अझ खुलेर प्रदर्शन गरेकी छिन् । भर्खरै मात्र एक पत्रकार सम्मलेनमा आलियालाई पत्रकारहरुले ‘तपाईं चलचित्रमा के कुरा राम्रो गर्नुहुन्छ’ भनेर प्रश्न गर्दा ‘म राम्रो चुम्बन खान्छु र अर्जुनले पनि त्यही भन्छन्,’ । उनको यस जवाफले पत्रकारहरु केही बेर अचम्ममा परेका थिए ।
आलियाको कथन अनुसार चलचित्रमा दिईने चुम्बनको दृश्यले बक्स अफिसमा फाइदा पुग्छ र यो कुरा उनलाई करण जोहरले सिकाएका हुन् ।
आलियाको कथन अनुसार चलचित्रमा दिईने चुम्बनको दृश्यले बक्स अफिसमा फाइदा पुग्छ र यो कुरा उनलाई करण जोहरले सिकाएका हुन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
किन जाइलागे खरेलविरुद्ध गृहमन्त्री ?
काठमार्डौं । एजेन्सी - काठमाडौंका लगाएत देशका विभिन्न डन र सुन तस्करको दबाबमा गृहमन्त्री बामदेव गौतम यतिबेला काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई जसरी पनि सरुवा गर्ने वा हटाउने अभियानमा जुट्न बाध्य भएका छन् । बिगतमा बहालवाला आइजीपी अच्यूतकृष्ण खरेलसँग केहि तितो पिरो परेपछि खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आइजीपी बनाउन समेत पछी नपरेका गृहमन्त्री गौतम अहिले ‘माउ खरेललाई त तह लगाइयो’ भन्दै अहिलेका ‘चेला खरेल’ का पछि परेका छन् ।
एसएसपी खरेलले केही समय यता राजधानीमा चलाइरहेको गुण्डा तहलगाउने अभियान तत्काल बन्द गर्न गृहमन्त्री बामदेवलाई एमालेका एक अर्का नेता केपी ओलीले समेत दबाब दिदै आएका थिए । कुनै पनि राजनीतिक दबाब नमान्ने खुला चुनौती दिँदै खरेलले गुण्डा तह लगाउन थालेपछि गुण्डाका संरक्षण गर्ने एमाले र काँग्रेसका कतिपय नेताहरु आत्तिएका छन् । केही दिनपहिले बाघेलगायतका दुई डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयबाटै एसएसपी रमेश खरेललाई धम्की भरिएको फोन गएको थियो । प्रधानमन्त्री कार्यालयकै दबाब आएपछि उनीहरु छुटेका थिए ।
एमाले सुत्रका अनुसार बामदेव गौतमले मुखले गुण्डा तह लगाउँछु भने पनि भित्र–भित्र उनी आफु अनुकुल निर्णय होस् भन्ने चाहन्छन् । आफ्नो पक्षका गुण्डाको संरक्षण गरी अन्य गुण्डामाथि कारवाही चलाउने गौतमको इच्छा भए पनि एसएसपी रमेश खरेलले सबै गुण्डालाई तह लगाउने अडान राखेपछि खटपट सुरु भएको बताइन्छ ।
बामदेव गौतम अहिले केपी ओलीले संरक्षण प्रदान गरेका डन दिनेश अधिकारी (चरी) र परशुराम बस्नेतमाथि कुनै कारवाही नहोस् भन्ने चाहन्छन् । केपी ओलीलाई चुनाव जिताउन विशेष भूमिका निर्वाह गरेका र आगामी महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन पनि खाँचो पर्ने भएकाले दिनेश अधिकारी र परशुरामको संरक्षण गर्न गृहमन्त्री बामदेव कस्सिएका हुन् । एसएसपी खरेलले पक्राउ गर्ने भएकाले दिनेश अहिले विदेशीएका छन् । केही समयअघि विदेशमा चर्चित मोडल खुश्वु ओलीसँग विवाह गरेका चरी एसएसपी खरेलकै डरले स्वदेश फर्कन सकिरहेका छैनन र आफ्ना संरक्षक अर्थात गौतम र ओलीलाई आफनो सुरक्षाका लागि बारम्बार फोन गरिरहेका छन् ।
हालै मात्र अर्का डन् अर्थात ‘फ्याउरे गुण्डा’ गणेश लामालाई पक्राउ गरेका खरेलले एमालेको युवा संघका केन्द्रीय सदस्य अमीता लामालाई पनि पक्राउ गरेका छन् । युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले ‘बिना कारण युवा संघका केन्द्रीय सदस्य अमित लामा पक्राउ गरी चलचित्र सिंघम शैलीमा पत्रकार सम्मेलन गर्ने प्रहरी अधिकृतमाथि कारबाही होस्’ भन्दै गृहमन्त्रीसँग माग गरेबाट पनि गृहमन्त्री गुण्डाको दबाबमा रहेको बुझ्न सकिन्छ । कसैलाई बाँकी नराख्ने एसएसपी खरेलले स्वदेश फर्किएमा चरी पक्राउ पर्ने पक्का छ ।
आफ्ना कार्यकर्ताको चर्को दबाब आएपछि आफ्ना निकटका गुण्डालाई बचाउने तयारी बमोजिम दबाब दिन गृहमन्त्रीले एसएसपी खरेललाई भेट्न डाकेका थिए । तर खरेल उनलाई भेट्न गएनन् । खरेलको तर्क थियो, ‘मैले भेट्ने भनेको आइजीपीलाई हो । मेरो विभागीय हाकिम आइजीपी हो । आइजीपीलाई बाइपास गरेर मैले भेट्न मिल्दैन । यसरी आफूभन्दा माथिल्लो तहका अधिकारीलाई मिचेर मैले गृहमन्त्री भेट्दै जाने हो भने प्रहरी संगठनको चेन अफ कमाण्ड भत्किन्छ ।’
खरेलको तर्क गलत थिएन । तर, खरेललाई सुटुक्क आफ्नो हैकम लादन बोलाएका गृहमन्त्री गौतम खरेल उनलाई भेट्न नगएपछि बम–बम भए । त्यही रिस फेर्न उपप्रधानमन्त्रीसमेत रहेका गौतमले काठमाडौं प्रहरी प्रमुख खरेल ‘सेलीब्रेटी बन्न खोजेको’ आरोप लगाए । युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई धुलिखेलमा सम्बोधन गर्दै गृहमन्त्री गौतमले सिंहदरबारमा कार्यालय र ललितपुरमा मन्त्री निवास हुँदासमेत खरेल आफुलाई भेट्न नआएको गुनासो गरेका थिए । ‘एसएसपी खरेल मसँग भेट गर्न आएका छैनन्’, उनले भनेका थिए, ‘मसँग आएर भेट्दा स्वाभिमान गिर्ने ठानेका रहेछन् । उनले खरेलले पक्रिने अनी दुइ तिन दिनमा छाडने खरेल शैलीको आलोचना गर्दै भनेका थिए, ‘पक्रिने र दुई तिन दिनमा छाड्ने तरीका अपराधीलाई उन्मुक्ती दिने शैली हो । बिगतमा पनि यस्तै भएको छ ।’
गृहमन्त्री गौतम र खरेलवीचको यो जुहारी र शक्ति संघर्षले आम रुपमा गुण्डाहरुको भने मनोबल बढेको छ । गृहमन्त्री नै आफनो पक्षमा नभएको सन्देश बाहिर जाँदा एसएसपी खरेललाई संगठनमा अरुले नटेर्ने अवस्था आउनसक्छ । अनी एउटा एसएसपीले समेत टेरपुच्छर नलाएको सन्देशले गृहमन्त्रीको कमजोर हैसियत उजागर गर्छ । खरेललाई सरुवा गर्न पनि नसक्ने र सार्वजनिक रुपमा उनीविरुद्ध बोल्दै हिंड्ने शैलीले गृहमन्त्रीकै साख गिरेको छ । आम जनतामा लोकप्रिय मानिएका खरेललाई अहिले हटाएमा वा सरुवा गरेमा गृहमन्त्री सोझै डनहरुको इशारामा चलेको सन्देश जाने भएकाले सजिलै उनले खरेललाई सरुवा गर्नसक्ने अवस्था छैन । गृह मन्त्रालय र प्रहरी सँगठनवीचको यो रस्साकस्सीले अन्नततः मुलुकको सुरक्षा व्यवस्थामै प्रतिकुल असर गरिरहेको देखिन्छ ।

the most expensive Amazing watch; 52 billion, 14 million a clock Price
Written By Pikford Junior on Sunday, April 6, 2014 | 11:59 PM
The company is a producer of the UK Jewellery public has the world's expensive watch . London Jewellery designer and manufacturer company called graph halusunesana an exhibition held in Switzerland during the 52 billion 14 million rupees ' worth of public clock . This connection point 110 caret diamond is irreplaceable . Dijairaharule extraordinarily long time to watch the ladies are designed by .
This week, the World Watch and Jewellery Fair held in Switzerland, the base clock rise worldwide as the public has been headline news summit. Chairman of the company is the world's most beautiful clock and Austin Lawrence graphic sample was withdrawn
This week, the World Watch and Jewellery Fair held in Switzerland, the base clock rise worldwide as the public has been headline news summit. Chairman of the company is the world's most beautiful clock and Austin Lawrence graphic sample was withdrawn

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
छात्राले जन्माइन् कलेजको शौचालयमा बच्चा !
एजेन्सी- बेइजिङ, चीनको युआन प्रान्तअवस्थित एग्रीकल्चर भोकेसनल कलेजमा एक छात्राले शौचालयमा बच्चालाई जन्म दिएर फेरि आफ्नो कक्षामा फर्केकी छिन् । यसबारेमा उनले कक्षामा कसैलाई पनि जानकारी समेत दिइनन् ।
उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो । यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन
तर अहिले बच्चा सुरक्षित छ !
उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो । यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन
तर अहिले बच्चा सुरक्षित छ !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
Friday release, Aadhi Bato, Wrong Way and Divorce
Written By Pikford Junior on Saturday, April 5, 2014 | 4:59 PM
This Friday, April 4 three new Nepali movies were released. Shabir Shrestha‘s ‘Aadhi Bato’, Deepak Shrestha‘s ‘Wrong Way’ and Manish Pantha’s ‘Divorce’ were released in theaters.
‘Adhi Bato’ features actors Yash Kumar, Jenisha KC, Sabin Shrestha and Anu Shah in main roles. The movie made on triangular love story is made popular by catching music. The controversy of actress Jneisha KC and her relationship with the producer Ramesh Twayna has also helped in the promotion of the movie.
‘Wrong Way’ features controversial actress Jiya KC in the leading role. The actress made popular by skin show and chhada dialogues also created controversy when the movie poster was copied from a Bollywood movie poster.
Another new release, ‘Divorce’ presents Kishor Shrestha, Binita Ramtel, Suruna Bina, Avash Agrahari in lead roles. The movie written and directed by Manish Pantha is a sex story and broken marriages.

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
संसारकै सबैभन्दा गरिब सरकार प्रमुख सुशील कोइराला !
Written By Pikford Junior on Friday, April 4, 2014 | 4:09 AM
(एजेन्सी)२१ चैत-काठमाडौं,: उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको बारेमा लेख्दा उनको मितव्ययीता तथा सरल जीवनशैली संग परिचित कम हुन्छन् । कुनै कुनै समय उनले जुत्ता नलगाएको प्रसङ्ग पनि आईरहेको छ ।
सरकारी बैठकहरुमा जोसे सामान्य लुगा लगाएर उपस्थित भएको तस्वीरले उरुग्वेको आर्थिक असमानतालाई झल्काउँथ्यो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले केही वर्ष अगाडि उरुग्वेका ती राष्ट्रपति मुजिकालाई संसारकै सबैभन्दा गरिब नेताको उपमा पनि दिएको थियो ।
तर, अब जोसेको यो उपमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।
दी वासिङटन पोष्टमा प्रकाशित समाचारमा अब जोसेले संसारको सबैभन्दा गरिब नेताको श्रेय कायमै राख्न नेपालका प्रधानमन्त्री सुशील कोइरालको चुनौती सामना गर्नु पर्ने उल्लेख छ ।
समाचारमा लेखिएको छ– ‘पछिल्ला रिपोर्टहरुका अनुसार अब कोइरालाले उनको सिंहासन लिनेछन् ।’ यसअघि हिजो मात्र बीबीसीले कोइराला विश्वकै गरिब नेता मध्येमा रहेको रिपोर्ट प्रकाशित गरेको थियो ।
प्रधानमन्त्री कोइरालाले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणमा सम्पत्तिका नाममा तीन थान मोबाइल फोनमात्र रहेको विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भनिएको छ ‘त्यसमध्ये दुईवटाले कामै गर्दैनन् ।’
सन् २०१० मा उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सम्पत्ति १९०० डलर थियो । तर, कोइरालासँग सम्पत्तिका नाममा न जमीन छ, न रुपैयाँ पैसा, न बिलासिताका बस्तु । भाडाको घरमा बस्ने उनी प्रधानमन्त्री भएपछि सरकारी निवासमा बस्न थालेका छन् ।
कोइरालाले विमस्टेक बैठकमा बर्मा जाँदा भत्ता स्वरुप आएको ६५० डलरसमेत लिएका थिएनन् ।
उरुग्वेका जोसे लेफ्ट विङ गुरिल्ला समूहका पूर्व सदस्य हुन् भने नेपालका कोइराला पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गरेको व्यक्ति हुन् ।
सरकारी बैठकहरुमा जोसे सामान्य लुगा लगाएर उपस्थित भएको तस्वीरले उरुग्वेको आर्थिक असमानतालाई झल्काउँथ्यो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले केही वर्ष अगाडि उरुग्वेका ती राष्ट्रपति मुजिकालाई संसारकै सबैभन्दा गरिब नेताको उपमा पनि दिएको थियो ।
तर, अब जोसेको यो उपमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।
दी वासिङटन पोष्टमा प्रकाशित समाचारमा अब जोसेले संसारको सबैभन्दा गरिब नेताको श्रेय कायमै राख्न नेपालका प्रधानमन्त्री सुशील कोइरालको चुनौती सामना गर्नु पर्ने उल्लेख छ ।
समाचारमा लेखिएको छ– ‘पछिल्ला रिपोर्टहरुका अनुसार अब कोइरालाले उनको सिंहासन लिनेछन् ।’ यसअघि हिजो मात्र बीबीसीले कोइराला विश्वकै गरिब नेता मध्येमा रहेको रिपोर्ट प्रकाशित गरेको थियो ।
प्रधानमन्त्री कोइरालाले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणमा सम्पत्तिका नाममा तीन थान मोबाइल फोनमात्र रहेको विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भनिएको छ ‘त्यसमध्ये दुईवटाले कामै गर्दैनन् ।’
सन् २०१० मा उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सम्पत्ति १९०० डलर थियो । तर, कोइरालासँग सम्पत्तिका नाममा न जमीन छ, न रुपैयाँ पैसा, न बिलासिताका बस्तु । भाडाको घरमा बस्ने उनी प्रधानमन्त्री भएपछि सरकारी निवासमा बस्न थालेका छन् ।
कोइरालाले विमस्टेक बैठकमा बर्मा जाँदा भत्ता स्वरुप आएको ६५० डलरसमेत लिएका थिएनन् ।
उरुग्वेका जोसे लेफ्ट विङ गुरिल्ला समूहका पूर्व सदस्य हुन् भने नेपालका कोइराला पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गरेको व्यक्ति हुन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
रोचक जानकारी ! सम्भोग गर्नु अघि महिलालाई चक्लेट खुवाएमा सेक्सका लागि अधिक आँतुर हुन्छन् :
Written By Pikford Junior on Thursday, April 3, 2014 | 3:29 AM
जानी राखौ सम्भोग गर्नु अघि महिलालाई चक्लेट खुवाएमा सेक्सका लागि अधिक आँतुर हुन्छन् :
पुरुष हुन् या महिला, सेक्सका विषयमा अनेकन शोध र अध्ययन अनुसन्धान भएका छन् । शोधका निष्कर्षहरु पनि रोचकनै हुने गरेका देखिन्छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अव्यलेसन (अन्डोत्सर्ग ) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ । दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।
पुरुष हुन् या महिला, सेक्सका विषयमा अनेकन शोध र अध्ययन अनुसन्धान भएका छन् । शोधका निष्कर्षहरु पनि रोचकनै हुने गरेका देखिन्छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य । शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अव्यलेसन (अन्डोत्सर्ग ) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ । दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
उमेर पुगेका केटि केटिको अनौठा सेक्स तथ्य ! भिडिओ सहित !!
1. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ । 2. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।
3. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् ।
4. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
5. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
6. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
7. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।
8. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।
9. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।
3. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् ।
4. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
5. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
6. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
7. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।
8. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।
9. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
घडी चोरेर योन अंग भित्र ! भिडिओ हेर्दा मात्र खुलासा !!
तपाईहरुले बार गर्लले ग्राहकका महत्वपूर्ण सामाग्री चोरेका घटना सुन्दै आउनु भएको थ्यो होला । तर, हालै अमेरिकाकी एक बार गर्लले हालै बिस्वोलाई छक्क पार्ने खालको चोरी गरेकी छिन् । २५ वषर्ीया क्रिस्टिन पैसा कमाउन बारमा नाच्थिन् । मानिसहरुको अगाडि नाच्ने र त्यहाँ आउने पुरुषहरुलाई मसाज गरे वापत आउने पैसा ठिकै थियो । तर, उनलाई यसरी कमाएको पैसा पुगेन र उनी ग्राहकलाई कोठामै पुगेर बिशेष प्रकारको मसाज सेवा दिन थालिन् । एक दिन ६६ बषिर्य केनथ हेराल्ड ग्राहकका रुपमा आए । उनले ३ सय डलर लिएर मसाज गर्ने सम्झौता गरिन् । होटलको कोठामा पुगेपछि उनले मसाज थालिन् । त्यसक्रममा उनले हेराल्डले लगाएको घडी फुकाल्न आग्रह गरिन ता कि उनले सहिजलोसित मसाज गर्न सकुन । ग्राहकले घडी फुकालेर राखे । सात आठ मिनेटपछि ग्राहकले घडी खोज्दा कोठामा घडी थिएन् । उनले बार गर्ललाई घडी खोइ भनेर सोधे, तर उनले आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिइन् । यी बुढा आफ्ना ३५ हजार डलरको रोलेक्स घडी हराएकोमा इन्तु न चिन्तु बने । उनले तत्कालै होटलको सेक्युरिटीलाई खवर गरे । सेक्युरिटीले बार गर्ललाई सोधपुछ गर्दा उनले अस्वीकार मात्र गरिनन् उल्टै दुब्र्यबहार पनि गरिन् । त्यसपछि हेराल्डले प्रहरीलाई खवर गरे । प्रहरीले उनलाई पक्राउ गरि हिरासतमा राखेर सोधपुछ गर्न थाल्यो । उनको सारा शरिर खानतलासी गर्दा पनि घडी भेटिएन् । अन्तिममा उनले आफुले घडी चोरेको स्वीकारिन । तर, उनले यस्तो ठाउँमा घडी लुकाएको बताइन जसले गर्दा प्रहरी आश्चर्यचकित परे । महंगो घडी चोरेर उनले यौनाङभित्र लुकाएकी थिइन् । त्यसपछि उनलाई अस्पताल लगियो जहाँ एक्सरे गर्दा उनको शरिरभित्र महंगो रोलेक्स घडी लुकाएको अबस्थामा भेटियो । चिकित्सकले उनको शरिरबाट घडी निकाले । यी बार गर्ल भने घडी राख्दा दुखेको भन्दै कराउँदै थिइन् । अन्तिममा प्रहरीले उनलाई ४० हजार डलर धरौटीमा रिहा गरेको हफिङटन पोष्टले छापेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
तिव्र यौन सम्पर्क गर्दा स्वत मान्छेको आयु बढ्छ ! जानी राखौ
अमेरिकास्थित एक विश्वविद्यालयले गरेको अध्ययनवाट एक तथ्य सार्वजनिक भएको छ । लामो आयु हुनेहरूको यौन जीवन एकदमै सक्रिय हुन्छ। अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो। उनीहरू सवैको आयु ७५ देखि ९० वर्षको वीचमा थियो। उक्त अध्ययनले के पुष्टि गरेको छ भने, लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ। तिव्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वत: आयु बढ्छ। अझ जति धेरै चरमसुख महसुस गरिन्छ, त्यती धेरै बाँच्ने सम्भावना बढ्छ। नियमित सेक्सले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ्य राख्छ। त्यति मात्र होइन, यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ। रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि एकदमै फाइदाजनक रसायन मानिन्छन्।